बागलुङ, १२ चैत – काठेखोला गाउँपालिकाले दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ । कोरोना संक्रमणलाई फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका परिवारको...
कोरोना शंकास्पद बिरामीको नमुना परीक्षणको लागि पठाईयो
बागलुङ, १२ चैत – बेल्जियमबाट कतारहुँदै बागलुङ आएकी बगलुङ नगरपालिकाकी एक महिलालाई कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पोखरा पठाईएको छ । बुधबार धौलागिरी अञ्चल अस्पताल र स्वास्थ्य कार्यालय बागलुङका चिकित्सकहरुको समुहले उनको घाँटीको...
लकडाउनको असर धार्मिक क्षेत्रमा पनि
बागलुङ, १२ चैत – संसारभरको संक्रमणपछि नेपालमा पनि कोरोना देखिन थालेपछि देश लक डाउन छ । यो समयमा सरकारी कार्यालय देखि सार्वजनिक महत्वका सबै संघसंस्थाले काम छाडेका छन् । सबैलाई घरघरमा बसेर सुरक्षित भएर...
पिपिई स्थानीय स्तरमै उत्पादन गर्ने की ?
स्याङजा , १२ चैत – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै त्रसित बनाएको छ । चिनमा देखापरेको कोरोना भाइरस युरोपीयन मुलुक र अरबियन देशहुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ...
बुधबार बागलुङ थप सुनसान
बागलुङ , १२ चैत – ‘लकडाउन’ प्रभावकारी कार्यान्वयन गर्न भन्दै बुधबार बिहानबाट बागलुङमा सेना परिचालन भएका छन् । जिल्ला सुरक्षा समितिले मंगलवर सेना परिचालनका लागि अनुरोध गरेसँगै बुधबार बिहानबाट बागलुङमा निशेधआज्ञा सुरु भएको हो...
गलकोटमा १० शैयाको क्वारेन्टाइन
गलकोट,१२ चैत – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९ ) बाट बच्नको लागि गलकोटमा तयारी तिब्र पारिएको छ ।स्वास्थ्यकर्मी, नेपाल प्रहरीको सहयोगमा अर्जुनबाण गण घोडाबाँधे ब्यारेकको टोलीले तिव्रताको साथ क्वारेन्टाइन निर्माणको काम...
चौतर्फी विरोध र नगरप्रमुखको चेतावनीपछि खुल्यो अस्पताल
बागलुङ, १२ चैत – चौतर्फी विरोध भएपछि कोरोना संक्रमणले समस्या बढाएकै बेला बन्द भएको बागलुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मंगलवार रातीबाट खुलेको छ । मंगलवार दिउसो हस्तलिखित सूचना अस्पतालको...
कोरोना नियन्त्रणमा प्रयोग गर्न खाँडले दिए आफ्नो सवारी
स्याङ्जा, १२ चैत – स्याङ्जाको वालिङ नगरपालिका–१, रामबाच्छाका समाजसेवी कृष्ण खाँणले कोरोना संक्रमणको रोकथामका लागि प्रयोग गर्नेगरि आफूले प्रयोग गर्दै आएको दुईवटा निजी सवारी साधन दिने घोषणा गरेका छन् । उनले बा १७ प...
मुस्ताङमा आपतकालिन सेवाका लागि जीपको चापी सिडियोलाई
जोमसोम, ११ चैत – मुस्ताङमा पनि सरकारले गरेको लक डाउन निर्णय कार्यान्वयमा ल्याईएको छ । सेवाप्रदायक सबै निकाय ठप्प छ । यस्तो बिषम अवस्थामा बिरामी परे आपत्काििलन सेवा आवश्यक पर्ने हुन्छ । मुस्ताङमा आपत्कालिन...
कोरोना रोकथाममा सघाउन पोखरा महानगरको नगरवासीमा अपील
पोखरा, ११ चैत – पोखरा महानगरपालिकाले कोरोना भाइरसलाई फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा अति आवश्यक काम बाहेक बाहिर ननिस्कन महानगरवासीमा अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले चालेको कदमलाई...