सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

चलचित्र पत्रकार संघ कास्कीद्वारा प्रहरीलाई सेनिटाइजर सहयोग

पोखरा, ११ चैत – चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणकालागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण...

लेखानीमा वडा स्तरीय क्वारेन्टाइन

बागलुङ, ११ चैत – विश्वव्यापी कोरोना संक्रमणको असर बढेसँगै बिदेशबाट गाउँ फर्किएका आठ जनालाई यहाँको एक वडाले ‘होम क्वारेनटाइन’मा राख्ने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीले बिदेशबाट आएका आठ जनालाई होम क्वारेनटाईनमा राख्ने...

मुक्तिनाथ अस्पताल बन्द

बागलुङ, ११ चैत–कोरोना संक्रमणले समस्या बढाएकै बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर भने बन्द भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको छ ।...

लकडाउन प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन

बागलुङ, ११ चैत – सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले...

सुरक्षा कवचको अभावमा विरामीले चाहँदा पनि भएन नमूना संकलन

बागलुङ, ११ चैत – स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टीभ इक्युपमेण्ट) को अभाव हुँदा बागलुङमा कोरोना भाईरसका शंकास्पद बिरामीको परीक्षणका लिईने नमुना संकलन प्रभावित भएको छ । सुरक्षा कवचको अभावका कारण गत...

कतारबाट आएकासहित अर्का युवा सामान्य

बागलुङ, ११ चैत – चैत ४ मा कतारबाट हवाईजहाजमा चढेर आएकामध्ये ढोरपाटन नगरपालिका– ५ का एक युवा भोलीपल्ट घरमा पुगे । काठमाण्डौमा एकरात बसेपछि उनी अधिकारीचौर पुगेका थिए । काठमाण्डौबाट बस चढेर बुर्तिवाङ पुग्दा...

रामरेखा आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिदै

बागलुङ, ११ चैत – सरकारले कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगाउन देशभर लकडाउनको घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय र यहाँका सरोकारवालाले क्वारेनटाइन निर्माणलाई तिब्रता दिएका छन् । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयमा २० जना...

कोरोना भाईरसको त्रासले जिल्ला फर्किए मुस्ताङीहरु

मुस्ताङ, ११ चैत – विश्वभर महामाारीका रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस (कोभिड-१९) रोग संक्रमण रोगदेखि भयभीत हुदै जिल्ला बाहिर बस्ने मुस्ताङीहरु गृह जिल्ला फर्कन थालेका छन् । पछिल्लो समय दक्षिणको छिमेकी देश भारतमा...

सृजनाचोक र नदिपुरमा १५० बेडको क्वारेन्टाइन

पोखरा,११ चैत – पोखरा महानगरपालिकाले पोखराका दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय बेड र पोखराकै...

सुनसान बागलुङ (भिडियो)

बागलुङ, ११ चैत –  संसारभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि देशै लकडाउन गरेको छ । लकडाउनको पहिलो दिन  बागलुङ पनि सुनसान बनेको छ । ...

-->