सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

लकडाउन:हातमुख नचल्नेलाई काँठेखोला गाउँपालिकाको सहयोग

बागलुङ, ११ चैत – कोरोना भाइरस संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको वेला काँठेखोला गाउपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग गर्ने भएको छ । सवै आआफ्ना घरमा नै वस्नुपर्ने भएपछि विहानवेलुका छाक टार्न...

कोरोना रोकथाम राहत कोषलाई ताराखोला गाउँपालिकाका कर्मचारीको सहयोग

बागलुङ, ११ चैत – नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारी ले सहयोग गर्ने भएका छन । । गाउँपालिका मातहतमा कार्यरत कर्मचारीहरुले एक महिनाको १० प्रतिशत रकम जम्मा गरेर कोषमा...

कृत्रिम अभाव बनाउनेलाई कारबाही !

विश्वभर महामारीको रुपमा फैलिईरहेको छ कोरोना भाइरस । विश्वभर महामारी फैलिईं रहँदा सुरक्षित रहेको नेपाल पनि कोरोना भाइरसबाट सुरक्षित रहन सकेन । सोमबार, फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या...

किशोरीसँगै एउटै जहाजमा आएका बागलुङका युवा ‘होम क्वारेनटाइन’मा !

बागलुङ, ११ चैत – नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै एउटै जहाजमा आएका बागलुङ ढोरपाटन नगरपालिकाका एक युवालाई घरमै ‘होम क्वारेनटाइन’ मा सुरक्षित राख्ने तयारी थालिएको छ । परिवार र स्थानीय जनप्रतिनिधीले...

नेपाल विद्युत् प्राधिकरण पर्वतमा म्यासेन्जरबाटै निवेदन

पर्वत, ११ चैत – कोरोना भाइरस संक्रमण हुनबाट जोगिनको लागि नेपाल विद्युत् प्राधिकरण पर्वतले फेसबुक र अनलाइनबाटै कारोबार सञ्चालन गर्न सुरु गरेको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीका अनुसार बिद्युतको...

फेदीखोलाले बनायो स्यानिटाइजर

स्याङ्जा, ११ चैत – बजारमा स्यानिटाइजरको अभाव देखिएपछि फेदीखोला गाउँपालिकाले आवश्यक पर्ने स्यानिटाइजर गाउँपालिका आफैले निर्माण गरेको छ । गाउँपालिकाको सहयोगमा पोखरा महानगरपालिकामा शाखा अधिकृतको रुपमा कार्यरत फेदीखोला गाउँपालिका २ स्थायी घर भएकी सविना...

१५ बर्सिया युरीसा जोशीले गरीन बन्जी जम्प

पर्वत, ११ चैत – पाका मानिसहरुलाई समेत बन्जी जम्पभन्दा मुटु नै काँप्छ । सानो सहास र आँट बिना बन्जी जम्प गर्न असम्भव छ । विश्वका अन्य देशमा बालबालिकाहरुले बन्जी जम्प गरेको यदाकदा सुनिने गरेको...

बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाइयो

बागलुङ, १० चैत कोरोना भाईरस (कोभीड–१९) संक्रमणको आशंकामा बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाईएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएको हो । पाँच...

अनाबस्यक सवारी साधन नचलाउ : प्रशासन

बागलुङ, १० चैत – कोरोना भाइरसको संक्रमण बाट बच्न र अनावस्यक बाहिर ननिस्कन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले अनावस्यक सवारी साधन चलाउन पनि रोकेको छ । सोमबार बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले मंगलवारदेखि दूध,...

एक महिने मगर भाषा प्रशिक्षण, ‘बल्ल मगर हूँ जस्तो लाग्न थालेको छ’

पोखरा,१० चैत – पोखरा–१४ चाउथेका कृष्ण पुनमगरलाई एक महिना अघिसम्म मगर भाषा बोल्न आउँदैन थियो । एकमहिने भाषा प्रशिक्षण लिएका पुन ः अहिले हालचाल सोध्न, मगर भाषामै सामान्य कुराकानी गर्न सक्ने भएका छन् ।...

-->