सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कमाण्डो तालिम लिईरहेका १ सय २५ जना प्रहरीले बञ्जी जम्प गर्दै

पर्वत, ९ चैत – कमाण्डो तालिम लिईरहेका नेपाल प्रहरीका १ सय २५ जना सहायक निरीक्षकले कालीगण्डकी नदीमाथि निर्माण गरिएको २ सय २८ मिटर अग्लो पुलबाट बञ्जी जम्प गरिरहेका छन् । देशभरबाट छनोट भएका उनीहरुलाई...

ताराखोलामा कोरोनाबिरुद्ध सर्तकता

बागलुङ, ९ चैत – कोरोना भाइरसको जोखिम बढीरहेको बेला सदरमुकाम र ग्रामीण क्षेत्रका स्थानीय तह र कार्यालयले सर्तकता अभियान थालेका छन् । बागलुङ नगरपालिकाले सर्तकता स्वरुप हेल्थ डेस्क र उपचारको काम थालेको सातापछि ताराखोला...

बागलुङका युवाले वुहानबाट फोन गरेर भने, ‘हामी भोकै छौ’

बागलुङ, ९ चैत – कोरोना भाइरसले ग्रस्त चीनको वुहानबाट ९ जना नेपालीले आँफू भोकभोकै बस्नु परेको बताएका छन् । उनीहरुले इमेल र भाइवरबाट जिल्लामा कुरा गरेर सूचना पठाएका हुन् । गत माघबाटै कोरोनाको प्रकोप...

९ चैत २०७६ आइतबार

मेष– शुभ समाचारको प्राप्तिले मन प्रसन्न हुने । वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने । मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने । सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने । कन्या– शत्रु पक्षको...

पोखरा महानगरका उपप्रमुख गुरुङद्धारा ६५ हजार भाडा छुट

पोखरा, ८ चैत–पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गरेकी छिन् । पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा रहेको आफ्नो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन् । उपप्रमुख...

निजी विद्यालयको भवनमा अस्थायी अस्पताल बनाईने

म्याग्दी, ८ चैत–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालयको भवनमा आइसोलेसन अस्पतालका रुपमा संचालन गरिने भएको छ । बेनी नगरपालिका ८ हिलसाइडस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका ३३ कोठामध्ये १०...

डिमुवामा हेल्थ चेक डेस्क स्थापना

पर्वत, ८ चैत–कोरोनाको पूर्व सतर्कताअन्तर्गत सडकमार्ग हुँदै धौलागिरीका ४ जिल्ला छिर्ने एक मात्र नाका पर्वतमा हेल्थ चेक डेस्क स्थापना गरिएको छ । कास्की र पर्वतको सिमाना नजिकै रहेको जिल्लाको मोदी गाउँपालिकास्थित डिमुवामा गाउँपालिका र...

आदर्शद्वारा राहत रकम हस्तान्तरण

बागलुङ, ८ चैत– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले शेयर सदस्य मनोज कुमार विककी आमाको निधनप्रति श्रद्धाञ्जली सभा गर्दै राहत रकम हस्तान्तरण गरेको छ । संस्थाका व्यवसाय प्रवद्र्धन उपसमितिका पूर्वसदस्य प्रेम बहादुर परियार (सुजन)...

सुन्तला ब्लक क्षेत्रका कृषकलाई उपकरण सहयोग

पर्वत, ८ चैत – सुन्तला उत्पादनको पकेट क्षेत्र पर्वतको मोदी गाउँपालिकाका कृषकहरूलाई विभिन्न कृषि उपकरणहरू निःशुल्क वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १, २ र ३ मा रहेको सुन्तला ब्लक क्षेत्रका कृषकहरूलाई प्रधानमन्त्री कृषि...

व्यसायिक तथा सीप विकास तालिम केन्द्रका सवै तालिम स्थगित

बागलुङ, ८ चैत – कोरोना भाइरस ( कोभिड–१९) को सन्त्रासकाबीच शुक्रबारबाट व्यसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले सबै तालिमहरु स्थगित गरेको छ । सरकारले समेत अत्यावश्यक वाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेसंगै...

-->