पोखरा, ८ चैत – कास्कीका निजी विद्यालयहरुले नतिजा प्रकाशन तथा विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेका छन् । सरकारले चैत मसान्तसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको दुई दिनपछि बल्ल निजी विद्यालयहरुले शैक्षिक कार्यक्रम...
सुनसान लेकसाइड ! बन्द हुँदै होटल
पोखरा, ८ चैत – म्याग्दीको पुनहिलतिर यतिबेला लालीगुराँस राताम्य भएको छ । जाडो छल्ल बेसी झरेका मुस्ताङ्गे र मनाङ्गेहरु आफ्नै थातथलो फर्किसके । अघिल्ला वर्ष सम्झने हो भने, यतिबेला पुनहिल विदेशीले भरिभराउ हुन्थ्यो ।...
कोरोना प्रभाव : बागलुङका होटल व्यवसाय सुनसान
बागलुङ,८ चैत – बागलुङ बजारको ट्राफिकचोकमा रहेको बलेवा होटलकी सञ्चालिका दुर्गादेवि घिमिरे बुधबार बिहान ६ बजे उठिन् । ग्राहकले बोलाएपछि मात्रै होटल खुल्यो । काठमाण्डौबाट गाउँ फर्केका बलेवालीहरु उनको होटलमा गाउँजाने सवारी साधनको खोजीमा...
अलपत्र अभ्यास फुटबल मैदानको बजेट कटौती
पोखरा,८ चैत – विगत ४ महिनादेखि अलपत्र रुपमा रहेको पोखरा रंगशालाको ‘अभ्यास फुटबल मैदान’को बजेट कटौती हुने भएको छ । ९० लाख रुपैयाँको लागतमा बन्दैगरेको अभ्यास मैदान चार महिनादेखि अलपत्र अवस्था छ ।
गएको मंसिर...
‘बरिष्ठ शिक्षकको सम्मान भएन’
बागलुङ,८ चैत – बरिष्ठ शिक्षकलाई प्रअ बनाउनु पर्ने बागलुङको एक शिक्षकले न्याय खोज्दै विभिन्न निकाय गुहारेका छन् । उनले बरिष्ठलाई सम्मान हुने वातावरण बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गरेका छन् ।
निसीखोला गाउँपालिकाको प्रभा मावि...
सिद्धार्थ राजमार्ग आसपासका पालिका एकजुट हुदै
स्याङ्जा, ७ चैत – सिद्धार्थ राजमार्ग आसपासका पालिकाहरु सिद्धार्थ राजमार्गको स्तर उन्नीका साथै यस राजमार्गलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने भन्दै एक जुट भएका छन् । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश संगै भारतिय...
घरमा चटयाङ् पर्दा आगलागी
स्याङ्जा, ७ चैत – बिरुवा गाउँपालिका ७ गहतेमा घरमा चटयाङ् पर्दा आगलागी भएकोछ । बिहिबार राती देवीमाया गुरुङ खरको कच्चि घरमा चटयाङ् पर्दा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागी...
उच्च अदालतमा लक्षभन्दा बढी फैसला
बागलुङ, ७ चैत – चालु आर्थिक बर्षको आठ महिनामा उच्च अदालत पोखरा, बागलुङ इजलासले लक्ष भन्दा बढी मुद्दा फैसला गरेको छ ।चालु बर्षको ८ महिनाका लागि तोकिएको लक्ष १ सय ४५ वटा मुद्दा छिन्नुपर्नेमा...
सहमतिपछि खुल्यो गुप्तेश्वर क्याम्पसको ताला
पर्वत,७ चैत – कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा प्राध्यापकहरूले गरेको तालाबन्दी खुलेको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत प्राध्यापक तथा कर्मचारीबीच शुक्रबार भएको वार्तामा माग पुरा गर्ने सहमति भएपछि तालाबन्दी खुलेको प्रध्यापक संघका...
सहकर्मीको उपचारमा बैंर्कसहरुको साथ
बागलुङ, ७ चैत – सवारी दुर्घटनामा गंभीर घाइते भई उपचाररत नेपाल बंगलादेश बैंक बागलुङ शाखा प्रबन्धक विकास पौडेलको उपचारमा सहयोग पु¥याउने उदेश्यले जिल्लामा कार्यरत बैंर्कसहरुले आर्थिक सहयोग गरेका छन् ।
बैंकर्स एशोसियसन बागलुङको पहलमा जिल्लामा...