सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

लागुऔषध सहित बागलुङका साहिल पक्राउ

स्याङ्जा, १० चैत – लागुऔषध सहित एक युवालाई पक्राउ गरिएको छ । पुतलीबजार नगरपालिका १ ट्याक्सी चोकबाट बागलुङ नगरपालिका २ बस्ने २१ वर्षीय साहिल परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परियारलाई संकास्पद...

नागरिकता र राहदानी बितरण स्थगित

बागलुङ, १० चैत – जिल्ला प्रशासन कार्यालय बागलुङले आइतवारदेखि नागरिकता र राहदानी बितरणमा रोक लगाएको छ । देशभर कोरोना बिरुद्ध सचेतना अभिायन चलाउनुपर्ने र आम नागरिकहरुपनि सुरक्षित स्थानमा बस्नुपर्ने भएकोले बितरण प्रकृया रोकिएको बताइएको छ...

‘दशजना भन्दा धेरैको भीड नगर’

बागलुङ,१० चैत – गलकोट नगरपालिकाले १० जना भन्दा धेरैको भीड जम्मा भएर कुनैपनि क्रियाकलाप नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीय क्लव, आमा समूह, बिभिन्न समितिका बैठक तथा भेला तालिम र छलफलका कार्यक्रमलाई समेत...

पर्वतमा यातायात र अत्यावश्यक बाहेकका पुल बन्द

पर्वत, १० चैत – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सतर्कताका लागि मङ्गलवारबाट छोटो तथा लामो दुरीका सबै सवारीहरूलाई अन्तर जिल्ला आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको...

मुक्तिनाथ मन्दिर र कागबेनीघाट अनिश्चितकालिन बन्द

जोमसोम, १० चैत – धार्मिक र पर्यटकीय रुपमा प्रख्यात रहेको हिमालपारिको जिल्ला मुस्ताङमा रहेका बिभिन्न धार्मिक स्थलहरुलाई अर्को सूचना जारी नहुने बेलासम्मको लागि अनिश्चितकालिन बन्द गरिएको छ । हिन्दुहरूको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर,...

बागलुङ उधोग बाणिज्य संघको आग्रह : घरभाडा मिनहा गर्नुस !

बागलुङ, १० चैत – कोरोना भाइरसका कारण विश्वभर आइरहेको महामारीको अवस्थामा व्यापार व्यवसाय बन्द गर्नुपर्ने भएकाले बन्दअवधिभरको घरभाडा मिनाहा गर्न बागलुङ उद्योग बाणिज्य संघले घरधनीहरुलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना...

संचारकर्मीलाई मास्क र सेनिटाइजर

बागलुङ, १० चैत – रोट्रयाक्ट क्लब अफ बागलुङले नेपाल पत्रकार महासंघको सहकार्यमा संचारकर्मीलाई मास्क र सेनिटाइजर बितरण गरेको छ । आइतवार महासंघमा आयोजित संक्षिप्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुमित शाहीले सामाग्रीहरु महासंघका अध्यक्ष...

आँबुखैरेनीमा बस दुर्घटना, तीनको मृत्यु

गोरखा, ९ चैत – पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ। पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल...

‘नआत्तिनुहोस, २५० किमि भन्दा छोटो दुरीमा सवारी चल्छन्’

बागलुङ, ९ चैत – सोमबार देखि सरकारले लामो दुरीका सवारी साधन चलाउन रोक लगाएको छ । यो निर्णयले सर्वसाधारणमा कौतुहल पैदा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै लामो...

डेढ महिनासम्म लोमान्थाङ र नारफू जान पर्यटकलाई प्रतिबन्ध

पोखरा, ९ चैत – चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ र मनाङको नारफू क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ । सीमाक्षेत्रमा अवाञ्छित गतिविधि हुनसक्ने, नेपालबाट तिब्बत र तिब्बतबाट नेपाल प्रवेश गर्नसक्ने भन्दै सरकारले मनाङको नारफू र...

-->