सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

विपन्नलाई जिल्ला समन्वय समिति म्याग्दीको साथ

म्याग्दी, १४ चैत – जिल्ला समन्वय समिति म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुरलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । शुक्रबार सम्पन्न जिससको बैठकले वडा र पालिकाको सिफारिसमा...

तनहुँको अस्पतालले सुई लगाएर पठाएको गर्भवती महिलाको वाटोमै मृत्यु

दमौली, १४ चैत – पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी एक गर्भवती महिलाको मृत्यु भएको छ।तनहुँको भिमाद नगरपालिका वडा नम्बर ९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको हो।...

कोरोना रोकथामका लागि बेनी नगरले बनायो ५० लाखको कोष

म्याग्दी, १४ चैत – कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई नियन्त्रण र रोकथाम गर्न बेनी नगरपालिकाले ५० लाखको कोष स्थापना गरेको छ । नगरपालिका भित्र कोरोना संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण रणनीतिलाई कार्यान्वयन गर्ने...

लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा, १४ चैत – कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइडहुँदै...

गरिब र बिपन्नलाई बागलुङ नगरपालिकाले दिवा खाना खुवाउने

बागलुङ, १४ चैत – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० को रोकथामका मुलुक नै लकडाउन भएको चौथो दिन यहाँको स्थानीय सरकार बागलुङ नगरपालिकाले वेसाहरा नागरिकलाई दिवा खानाको ब्यवस्था गर्न लागेको छ । नगर...

बागुलङ नगरखानेपानी आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र

बागलुङ, १४ चैत – लकडाउन लम्बिदै गर्दा बागुलङ नगरखानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र परेका छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि लकडाउन गरेपछि कामदारहरु भोकै परेका हुन्। उनीहरुले घरजाने...

घरायसी सामान खोज्दै उपभोक्ता, गोरखा प्रशासनले इमेलबाट दिन थाल्यो सवारी पास

बागलुङ/पोखरा, १४ चैत – बन्दाबस्था ९लकडाउन० चौथो दिन पनि गण्डकी प्रदेशका सबै ठाउँ सुनसान छन् । लकडाउनको समय लम्बिदै गर्दा सर्वसाधारणले पनि सरकारको आदेश मान्न थालेका छन । उनीहरुले घरमा नै बसरे आदेश कार्यान्वयन...

फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

पोखरा, १४ चैत – रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोनाको असरका कारण लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका...

सडकको बजेट सदुपयोग कसरी ?

बागलुङ, १४ चैत – बहुदलीय व्यवस्था सुरु भएपछि जिल्लाभर सडक संजालमा अर्बौ रकम खर्च भएको छ । लगानीले गाउँगाउँमा सडक संजाल पुगेको छ । सडक संजाल पुग्दा ग्रामीण बासिन्दाले सामान ढुवानीमा ठूलो राहत पाएका...

कोरोनाले सम्झाएको गाउँ !

बागलुङ, १४ चैत – क्यापिटल सिटी काठमाण्डौंमा गाडीभरी स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधूप गर्ने उनी यतिबेला खेतबारीको डिलमा दौडिन्छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका जीवन आचार्य कोरोना त्रासका कारण केही दिनअघि मात्रै...

-->