पर्वत, १६ चैत – पर्वतको कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा दुई जना शंकास्पदहरुलाई भर्ना गरिएको छ । भर्ना गरिएकाहरूमा पर्वतको बिहादी गाउँपालिकाकी ३० बर्सिया महिला र बागलुङ घर भई पर्वत...
संक्रमित युवतीलाई घरबाट धौलागिरी अञ्चल अस्पतालमा ल्याईयो
तस्विर : संक्रमित युवती चैत ४ गते दिउसो पोखरा झरेको एति एयरलाईन्स ६७९ विमानको टिकट ।
बागलुङ, १५ चैत – कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी...
कोरोनासँग जुध्न डेढ लाख रकम र भवन दिँदै प्रतिष्ठान
बागलुङ, १५ चैत – धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान बागलुङले कोरोना विरुद्धको अभियानमा हातेमालो गर्ने भएको छ । प्रतिष्ठानले डेढ लाख नगद सहित आपतकालिन अवस्थामा भवन समेत उपलब्ध गराउने जनाएको छ । सञ्चालक समूहको बैठकले...
यसरी आईन बेल्जियमदेखि बागलुङसम्म कोरोना संक्रमित युवती
बागलुङ, १५ चैत – बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बागलुङकी १९ बर्षिया युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनी बागलुङ नगरपालिका–४ की वासिन्दा हुन् । कतार एयरवेजको क्युआर ६५२ उडानबाट...
लकडाउन उल्लंघन : कहिले सुध्रन्छौं हामी ?
म्याग्दी, १५ चैत– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाइएको अवस्थामा गाउँघरमा भने यसको पालना कमै मात्र भएको पाईएको छ ।
नेपाल सरकारले देशलाई ‘लकडाउन’ घोषणा गरेसँगै देशभरका...
फेदीखोला गाउँपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहान भत्ता दिने
स्याङ्जा, १५ चैत – फेदीखोला गाउँपालिकाले स्वास्थ्य कर्मीलाई प्रोत्साहान भत्ता दिने भएको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि खटिने स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई प्रोत्साहान भत्ता दिने भएको हो । गाउँपालिका...
फोहोरको डंगुरमा पैसाको बोरा भेटियो !
म्याग्दी, १५ चैत– बेनी नगरपालिका–९ गलेश्वर शिवालय मन्दिर बाहिर रहेको प्रतिक्षालयमा बस्ने एक बृद्धाको कोठामा रहेको दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ नगद रहेको बोरा फेला परेको छ । वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई...
बागलुङ बजारमा दमकल मार्फत किटनासक औषधी
बागलुङ,१५ चैत– कोरोना भाईरस (कोभिड–१९) को जोखिम कम गर्न बागलुङ बजारमा दमकल मार्फत किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किेको छ । शुक्रवार सानो टयाँकिको प्रयोग गरेर किटनाशक औषधि छर्किेए पनि प्रभावकारी नभएकोले शनिवार बागलुङ नगरपालिकाको...
बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण
बागलुङ, १५ चैत – बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या...
पहिलो दिनमा नै खाए १ सय २८ जनाले दिवा खाना
बागलुङ, १५ चैत – लकडाउनका कारण दैनिक रोजीरोटी गुमाएका मजदुर र विपन्नलाई दिवा खाना खुवाउन सुरु गरेको बागलुङ नगरपालिकाले पहिलो दिन १ सय २८ जनालाई खाना दिएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना...