सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकी प्रदेशमा अब सहज खाद्य प्याकेट

पोखरा, १७ चैत – गण्डकी प्रदेश सरकारले अब प्रदेशका नागरिकहरुको दैनिक आवश्यकता पूर्ति गर्न ‘सहज खाद्य प्याकेट’ बितरण गर्ने भएको छ । सहज खाद्य प्याकेटमा ३५ सय मूल्य बराबरका एक परिवारलाई चाहिने अत्यावश्यक सामान समेटिएको छ...

बडिगाड गाउँपालिका वडा नं. ७ को राहत कोषमा २ लाख वढि संकलन

बागलुङ, १६ चैत – बडिगाड गाउँपालिका वडा नं. ७ ले पहिलो चरणको राहत वितरण अन्तरगत वडा भित्रका ७३ परिवारमा राहत वितरण गरेको छ। शनिवारदेखि सुरु गरिएको राहत वितरण कामको आइतवार मात्रै ४६ घर परिवारलाई...

कोरोना राहत कोषमा प्राबिधिक शिक्षालयको ३० हजार

बागलुङ, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषमा बागलुङ प्राबिधिक शिक्षालय बागलुङले योगदान गर्ने भएको छ । शिक्षालयले रु. ३० हजार सहयोग गर्ने निर्णय...

ठकुरीले दिए छोराको जन्मदिनमा एक लाख बराबरको सामाग्री

स्याङ्जा, १६ चैत – वालिङ नगरपालिका १ रामबाच्छाका एक युवा ब्यावसायी किरण ठकुरीले वालिङ नगरपालिका भित्ररहेका १७ वटा स्वास्थ्य चौकी वडा प्रहरी कार्यालय वालिङ, शसस्त्र प्रहरी र फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा...

संक्रमित युवतीका छिमेकी भन्छन्, ‘त्यो परिवार सुरक्षित होस्’

कुँडुले, बागलुङ, १६ चैत – कोरोना भाइरसबाट पाँचौ संक्रिमत पुष्टी भएका बागलुङ कुँडुलेकी युवतीको घरमा आइतवार विहान ढोरपाटनको टीम पुग्दा उनको घरमा फुपु बाहिर ड्रमबाट पानी लिदै थिएन । युवतीका हजुर बा, हजुर आमा,...

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवाको रिर्पोट नेगेटिभ

पर्वत, १६ चैत – कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण...

सदरमुकाम कुस्मा बजारमा छरियो औषधि

पर्वत, १६ चैत– कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनको लागि पर्वत सदरमुकाम कुस्मा बजारमा कीटनाशक औषधि ‘क्यालोरिन’ छर्किएको छ । बजार क्षेत्रमा जनघनत्व बढी हुने भएकोले कुस्मा बजारका चोक तथा सडकमा दमकलको प्रयोग गरेर औषधि...

स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयको चासो

बागलुङ, १६ चैत– बागलुङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन् । शनिबार बेल्जीयमबाट कतारहुँदै बागलुङ आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा...

३ सय ९८ जना क्वारेन्टाइनमा, १ जना घर फिर्ता

स्याङ्जा, १६ चैत – कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा ३ सय ९८ पुगेको छ । क्वारेन्टाइनमा बस्दै आएका १ जना भने घर फिर्ता भएको प्रशासनले जनाएको छ । जिल्लाका...

नेकपाको पहलमा गह्रौलाई पिपिईसहित अन्य सामाग्री

स्याङ्जा, १६ चैत – नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को पहलमा गह्रौ अस्पताल वालिङलाई पिपिई ड्रेससहित गन थर्मोमिटर र माक्स हस्तान्तरण गरिएको छ । विश्वरभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जनताको उपचारमा चौबिसै घण्टा काममा...

-->