सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङकी संक्रमित युवतीको स्वास्थ्यमा सुधार

बागलुङ, १७ चैत– कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत बागलुङकी युवतीको स्वास्थ्यमा सुधार आएको छ । अस्पताल स्रोतका अनुसार, उनमा रहेको खोकी कम हुँदै गएको र आइतबारदेखि ज्वरो पनि...

लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई पक्राउ

म्याग्दी, १७ चैत– जिल्ला प्रहरी कार्यालय म्याग्दीले लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसारमा संलग्न दुई जनालाई सोमबार पक्राउ गरेको छ । ६ कार्टुन मादकपदार्थ (मदिरा) बोकेर बेनीबाट राखुतर्फ जाँदै गरेको ग२च ८८६१ नम्बरको जीपसहित चालक...

चेम्बर अफ कमर्सले बाँड्यो मास्क

बागलुङ, १७ चैत– नेपाल चेम्बर अफ कमर्स बागलुङले जिल्लाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई मास्क वितरण गरेको छ । बजारमा माक्सको अभावका कारण जोखिममा काम गरिरहेका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीहरुलाई सहज बनाउने भन्दै माक्स वितरण...

भोकै भएकालाई २ हजार बराबरको राहत बाँड्दै पोखरा महानगर

पोखरा, १७ चैत – पोखरा महागनरपालिकाले लकडाउनका कारण रोजगार गुमाएका अति विपन्न तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहत बाँड्ने भएको छ । महानगरले सोमबार यसको लागि २ करोडको राहत कोष घोषणा गरेको छ । महानगरका मेयर...

काठमाडौंबाट आएको चिकित्सकको टोली सामान वुझाएर फर्कियो

बागलुङ, १७ चैत – ठूलै प्रचारवाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिई), २० थान नमूना संकलन किट, केही प्याक सेनिटाइजर र माक्स धौलागिरी अञ्चल अस्पताललाई वुझाएर फर्केको छ ।...

के देखाउन बनाईएका हुन्– ‘क्‍वारेन्टाइन’ ?

बागलुङ, १७ चैत– जिल्लाको अवस्था कस्तो छ ? तयारी के–के हुँदैछ ? भैपरी आयोभने हामीलाई सघाउने कोही छ ? सर्वसाधारणबाट आउने जिज्ञासाको सामना गर्न सरोरवालाहरुको उत्तर रेडिमेट छ– ‘प्रकृया पु¥याईएका धेरै काम भएका छन्...

मुस्ताङमा अझै पुगेन उपचार सामग्री

जोमसोम, १७ चैत – कोरोना भाईरस (कोभिड–१९)को त्रास फैलिईरहेको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि कोरोनाको त्रासका कारण सर्वसाधारण लकडाउनको पूर्ण पालना गर्दै घरभित्रै छन् । जिल्लामा हालसम्म कसैमा कोरोना संक्रमणको सामान्य संकेतपनि देखा...

म्याग्दीका क्वारेन्टाइनमा पाँच महिला सहित ३३ जना

म्याग्दी, १७ चैत  – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संत्रमणबाट बच्नका लागि म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहमा बनाइएका १ सय ८ बेडको क्वारेन्टाइनमा सोमबार विहानसम्म ३३ जना बसेका बसेका छन्...

पूर्वराज्यमन्त्री खड्काको ‘हितकारी मन’, जसले गरिन सवै भाडा छुट !

बागलुङ, १७ चैत – यतिवेला सारा विश्व एउटै उदेश्य र सोचकासाथ एकतावद्ध रुपमा अगाडि बढ्दैेछ, त्यो हो कोराना भाइरस संक्रमण विरुद्धको महाअभियान । यो अभियानमा विकासोन्मुख राष्ट्रदेखि समपन्न र शक्तिशालीसम्म सवै राष्ट्र एकठाउँमा छन...

मुख्यमन्त्री भन्छन् ,‘डस्ना र तन्ना हाल्दैमा क्वारेण्टाइन हुन्छ ?’

पोखरा, १७ चैत – गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम,नियन्त्रण र व्यवस्थापनको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि मुख्य सचिवसम्मका विभिन्न समिति र उपसमितिहरु बनाएको छ । यी समितिहरुको नियमित बैठक र छलफल पनि भइरहेका छन् । प्रदेश...

-->