बागलुङ, १८ चैत – राष्ट्रिय जनमोर्चा बागलुङले लकडाउनको मौका छोपी दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । मंगलबार एक बिज्ञप्ती प्रकाशित गरी देशव्यापी लकडाउनको मौका छोपी कालोबजारी गर्नेहरु सक्रिय...
युवा संघ पर्वतद्वारा गरिब तथा मजदुरलाई खाद्यान्न सहयोग
पर्वत, १८ चैत– कोरोना भाइरस (कोभिड १९) को लक डाउनका कारण समस्यामा परेका गरिब तथा मजदुरहरूलाई राष्ट्रिय युवा संघ पर्वतले गरिब, बिपन्न तथा मजदुरलाई खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । लकडाउन भइरहेको बेलामा मजदुरी...
गण्डकीका स्थानीय तहलाई प्रदेशको राहत ६ करोड ५० लाख
पोखरा, १८ चैत – मंगलवार बसेको प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत स्वरूप दिने भएको छ ।
निर्णय अनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति...
आँफुखुसी चन्दा उठाउन र वितरण नगर्न आग्रह
स्याङ्जा, १८ चैत– वालिङ नगरपालिकाले विभिन्न संघसंस्था तथा ब्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण नगर्न आग्रह गरेको छ । चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आपूर्ति ब्यवस्थापनलाई सहज बनाउने...
सरकारले नदिएपछि आफ्नै खर्चमा पिपिई खरिद
म्याग्दी, १८ चैत– कोरोना भाइरसको रोकथामका लागि उपचारमा खटिने म्याग्दीका स्वास्थ्यकर्मीलाई सरकारले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पठाउन ढिलाई गरेपछि जिल्लाका ६ वटै स्थानीय तहले पिपिई खरिद गरेर उपलव्ध गराएका छन् । अस्पताल विकास समिति...
कालीगण्डकीका अध्यक्ष राहत सामाग्री लिएर गाउँ गाउँमा
स्याङ्जा, १८ चैत– कालीगण्डकी गाउँपालिकाले मंगलबारदेखि राहत सामाग्री बितरण कार्य सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र रोकथामको लागि सरकारले देशनै लकडाउन गरेपछि गाउँपालिकाले गरिब र विपन्नका लागि राहत वितरण कार्य शुरु...
माछा मार्न गएका शेरचन कालीगण्डकीमा डुबेर वेपत्ता
तस्विर : कालीगण्डकी नदीमा वेपत्ता भएको घटनास्थल
म्याग्दी, १८ चैत – बेनी नगरपालिका -१ सिमस्थित कालीगण्डकी नदीमा माछा मार्ने क्रममा मंगलबार एक व्यक्ति वेपत्ता भएका छन्। मंगला गाउँपालिका-३ बरंजाका ४४ वर्षीय रामप्रसाद शेरचन कालीगण्डकीमा बगेर...
पर्वतबाट पठाइएको दोस्रो नमुना रिपोर्ट पनि नेगेटिभ
पर्वत, १८ चैत -कोरोना भाइरस (कोभिड १९) को आंशका गरिएकी पर्वतकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार जिल्लाको बिहादी गाउँपालिका १ घर भएकी ३० बर्सिया...
संकलन गरिएको १० जनाको स्वाब बागलुङबाट पठाइयो
बागलुङ, १८ चैत – पाँचौ कोरोना संक्रमित युवतीको दोस्रो थे्रट स्वाव सहित स्वास्थ्य कार्यालय बागलुङले सोमवार संकलन गरेको १० जनाको स्वाब परिक्षणका लागि मंगलवार पोखरा पठाएको छ । गत चैत ४ गते कतार एयरवेजको...
आशा र भरोसामा बाँचेका प्रदेशी जीवन…
बागलुङ, १८ चैत – क्याटालोनियाको ठूलो र स्पेनको दोस्रो ठुलो शहर हो बार्सिलोना । त्यहीँ बार्सिलोनामा छन् तनहुँ म्याग्दे गाउँपालिका थर्पुका भुवन अछामी । केही साताअघि मात्रै बार्सिलोना पुगेका उनी कोरोना भाइरस संक्रमणको भुमरी...