सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

घर-घरमै पुगेर माक्स वितरण

धाईरिङ (पर्वत), १८ चैत– यहाँका एक युवा व्यवसायीले अपांग तथा असाय सर्वसधारणका लागि निशुल्क माक्स वितरण गरेका छन् । पर्वतको जलजला गाउँपालिकाका निर्माण व्यवसायी बाबुराम कार्कीले जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर...

कानुन बनाउँदै राहत बाँड्दै बागलुङका स्थानीय सरकार

स्थानीयलाई राहत वितरण गर्दै वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजा । बागलुङ, १९ चैत– सरकारले कोरोना भाईरस नियन्त्रण र सम्भावित जोखिमसँग जुध्नका लागि भैरहेका प्रयासअन्तर्गत राहतका कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने निर्णय गरेसँगै बागलुङ नगरपालिकाले पनि राहत...

पोखरामा भयो चार जनाको स्वाब परिक्षण, सवै रिपोर्ट नेगेटिभ

पोखरा, १९ चैत – गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु भएको कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक...

डा. शैलेन्द्र वि पोखरेल भन्छन्– ‘पब्लिक रिक्स कम भयो’

कोरोनाको परीक्षण्का लागि बागलुङबाट थ्रेट स्वाब पठाईएका चार जनाको नतिजा नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेले युवतीको परिवारका चार सदस्य हजुरबुबा, बाबा र दुई भज्जी गरी चार जनाको रिपोर्ट नेगेटिभ...

राहत वितरणको लाभग्राही छनोट मापदण्ड स्वीकृत

पोखरा, १९ चैत – पोखरा महानगरपालिकाले राहत वितरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको छ । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको...

राहतमा विपन्नलाई बजारु चामल होईन ‘गाउँकै कोदो/मकै’ !

बागलुङ, १८ चैत– आपतकालिन अवस्थामा ज्याला मजदुरीबाट बञ्चित मजदुर तथा विपन्न परिवारका लागि यहाँको एक गाउँपालिकाले गाउँमै उत्पादित खाद्यान्न बाँड्ने भएको छ । बागलुङको ताराखोला गाउँपालिकाले बन्दाबस्थामा काम नपाएका कारण गुजारा चलाउन कठिन परिवारका...

सुनसान चैते दशैं (फोटो फिचर बागलुङ कालिका)

बागलुङ १९ चैत– चैतशुक्ल अष्टमी अर्थात् चैते दशैं । बागलुङका शक्तिपीठहरु भरीभराउ हुने समय हो यो । बागलुङ कालिकामा चैत्राष्टमीको नवदुर्गा सुरु भएदेखि रामनवमीको दिनसम्म ठुलो भीड लाग्थ्यो । तर आज बागलुङ भवगवति कालिका...

लकडाउन प्रभावित घरपरिवारको विवरण संकलन

पोखरा, १९ चैत – पोखरा महानगरपालिका– ३३, स्थित पानीटंकी बरेलीचोक टोल विकास संस्थाले कोरोनाको महामारीसँगै जारी लकडाउनका कारण समस्यामा परेका घरपरिवारको विवरण संकलन गरेको छ ।संस्थाले टोल विकास अन्तर्गत बसोवास गर्ने दैनिक ज्यालादारी गरी जीविकोपार्जन...

लकडाउनको अनुशासनमा रहेर कोरोना नियन्त्रणमा सघाउन सांसद भट्टराईको अपिल

पोखरा, १९ चैत – कास्की निर्बाचन क्षेत्र नं. २ का संघिय सांसद बिद्या भट्टराईले कोरोना भाईरस ९अयखष्म(ज्ञढ० सबैलाई त्रसित र भयभित बनाएको वताउदै यसकोे रोकथाम र नियन्त्रणमा जुट्न आग्रह गरेकी छिन् । उनले विभिन्न...

अहिलेकै औषधिले काम गरेमा हामी भाग्यमानी हुनेछौँ: भाइरस विज्ञ डाक्टर खड्का

इबोला भाइरसको औषधि पत्ता लगाएका जिवाणु वैज्ञानिक डाक्टर सुदीप खड्काले अहिले उपलब्ध औषधिले काम गरेमा कोरोना भाइरसको उपचार छिट्टै्र सम्भव रहेको बताएका छन् । अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत डाक्टर खड्काले...

-->