सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

फेदीखोलाको क्वारेन्टाइनमा रहेका ९ जना घर फिर्ता

स्याङ्जा,२१ चैत – फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका ९ जनालाई घर पठाएको छ । बिदेशबाट आएका ३ जना युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परिक्षणमा रिर्पोट...

स्याङ्जाका नित्यानन्द तिवारीको एक लाख सहयोग

स्याङ्जा, २१ चैत – नेपाल सरकारले स्थापना गरेको कोरोना राहात कोषमा जम्मा गर्ने गरि वालिङ नगरपालिका ६ का समाजसेवी नित्यानन्द तिवारीले रु एक लाख रुपैयाको चेक प्रमुख जिल्ला अधिकारीलाई  हस्तान्तरण गरेका छन । समाजसेवी...

अगुवा नै डराउँछन् ‘अस्पताल छिर्न’

बागलुङ, २१ चैत – अस्पतालका चिकित्सकहरु सबै आ–आफ्ना ड्युटीमा ब्यस्त थिए । कोही ओपिडीमा त कोही प्रसुती वार्डमा । कोही ल्यावमा काम गर्दै थिए त कोही विरामीको हेरचाहमा । बाहिर लडकडाउन भएपनि धौलागिरी अञ्चलभित्रका...

छैठौ कोरोना संक्रमित ६५ बर्षिया महिला बागलुङकै

बागलुङ, २० चैत – बागलुङका अर्की महिलामा पनि कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । छैठौ संक्रमित बागलुङ नगरपालिका–३ का ६५ बर्षिया महिला हुन् । उनी बेल्जियमबाट पाँचौ संक्रमित युवतीसंगै कतार हुँदै चैत...

नगर स्वास्थ्य शाखालाई पिपिई सहयोग

बागलुङ, २० चैत– बागलुङका निर्माण व्यवसायी कुमार खड्काले बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट (पिपिई) सहयोग गरेका छन् । बिभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा खड्काले खरिद गरेका १ सय ८० पिपिईमध्ये २०...

राहत कोषमा ७ लाख ६५ हजार सहयोग

पोखरा, २० चैत– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिले बिहीबारसम्म ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् । कोरोनाको संक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा...

लकडाउनमा अभाव भएन खानेपानी, कर्मचारी दिनरात फिल्डमा

बागलुङ, २० चैत – कोरोना भाइरस संक्रमणको त्रासले देशनै लकडाउन गरेको सरकारले अत्यावश्यक बस्तु तथा सेवालाई नरोक्न पनि भनेको छ । मानिसका दैनिक जीवनयापनसँग जोडिने अत्यावश्यक बस्तु तथा सेवाको आर्पुतिका लागि कुनै बहानाबाजी नगर्न...

संक्रमितसँगै कतार एयरवेजमा आएका युवाको रिपोर्ट नेगेटिभ

बागलुङ, १९ चैत– चैत ४ गते कतारहुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएका बागलुङको ढोरपाटन नगरपालिकाका एक युवाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनीसँगै प्रान्सबाट कटार ट्रान्जीट आएकी काठमाण्डौकी एक युवती...

स्वास्थ्य संस्थालाई सामग्री सहयोग

बागलुङ, १९ चैत– बागलुङका एक व्यवसायीले स्वास्थ्य संस्थाहरुकालागि आवश्यक सामग्री सहयोग गरेका छन् । बागलुङ नगरपालिका–२ मा रहेको कालिगण्डकी बस्त्रालयका सञ्चालक नविन कुमार श्रेष्ठले नगरपालिका भित्रका दशवटा स्वास्थ्य संस्थाहरुलाई आवश्यक टावेल र तन्ना सहयोग...

गण्डकीमा आएको पिपिईमा गाउन मात्रै ! रोकियो बितरण

पोखरा, २० चैत – संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई पठाएको पिपिई (पर्सनल प्रोटेक्टिभ इक्पिमेण्ट) मा लगाउने गाउन्मात्र भेटिएको छ । संघीय स्वास्थ्य मन्त्रालयले पठाएको पिपिई सेटमा गाउन्मात्रै भेटिएपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले यसको बितरण...

-->