सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

फेदीखोला र पुतलीबजारले लकडाउनको अवधिभर मृगौला पीडितलाई निशुल्क सेवा

स्याङ्जा, २२ चैत – जिल्लाका दुई पालिका फेदीखोला र पुतलीबजारले मृगौला पिडित डाइलासिस गर्नु पर्ने बिरामीको लागि निशुल्क अस्पताल लैजाने ल्याउने ब्यवस्था मिलाएको जनाएका छन् । मुटुरोगका साथै डाइलासिस गर्नु पर्ने बिरामीको लागि लकडाउन...

लकडाउनको १२ औं दिन : तथ्यांक संकलनमा अलमल

बागलुङ, २२ चैत – लकडाउनको समयमा काम नचलेर गुजारा चलाउन कठिन परिवारका लागि राहत दिने प्रयोजनका लागि लगत संकलनमा लागेका बागलुङका स्थानीय तहले अझै तथ्यांक तयार गर्न सकेका छैनन् । केन्द्र सरकारले विपन्न तथा...

चालक चित्रबहादुरको बयान ‘म हेल्दी छु, कोही त्रसित हुनुपर्दैन’

पोखरा, २२ चैत – बागलुङकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि गण्डकी प्रदेशमा एकाएक खैलाबैला भयो, ‘बागलुङकी युवतीमा पनि कोरोना भाइरस संक्रमण देखियो रे !’ बेल्जियमबाट नेपाल आएकी ति युवती गण्डकी प्रदेशको औपचारिक रुपमा...

काठेखोला-२ का अध्यक्ष शर्मा पुगे घरघरमा

बागलुङ, २१ चैत– जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखराका वडाध्यक्ष बिद्यापति शर्मा शुक्रबार बिहानै छिमेकी गाउँ दपासा पुगे । अरु बेला वडाका काम बोकेर गाउँमा डुल्ने शर्मा अहिलेभने कोरोना संक्रमण रोक्ने ध्याउन्नमा छन् । बेज्लियमबाट कतारहुँदै नेपाल...

प्रभावकारी उपचारका बिषयमा सांसद पौडेल र स्वास्थ्यकर्मीबीच छलफल

बागलुङ, २१ चैत – संघीय सांसद देवेन्द्र पौडेलले शुक्रवार धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिसँग पछिल्लो संकट र समाधानका बिषयमा छलफल गरेका छन् । कोरोनाको बढ्दो जोखिम र बागलुङमा देखिएको संक्रमणलाई ध्यानमा...

गण्डकी अस्पतालको चरम लापर्वाही, पिडामा बागलुङका बालक

पोखरा, २१ चैत – गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल हो–गण्डकी अस्पताल । विश्वभर महामारीको रुपमा फैलिईंरहेको नोवेल कोरोना भाइरस जाँच्ने गण्डकी प्रदेशको एक मात्र ठूलो अस्पताल पनि गण्डकी नै हो । तर, बागलुङको ताराखोला...

ताराखोलाका ६ बर्षिया बालकको रिपोट नेगेटिभ

बागलुङ, २१ चैत– कोरोना भाईरसको संक्रमण रहेको आसंकामा थ्रेट स्वाब परीक्षणका लागि पठाईएका बागलुङको ताराखोलाका गाउँपालिकाका ६ वर्षीय बालकलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य शिक्षा प्रशिक्षक स्वास्थ्य निर्देशनालय पोखराका अनुसार उनको...

एम्बुलेन्स चालक हराएपछि खुलेको चेत…

बागलुङ, २१ चैत– कोरोना भाइरसबाट संक्रमण भएकी बागलुङकी एक महिलालाई अस्पतालमा भर्ना गरेर उपचार गराउने तयारी भएपछि बोलाइएको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सले बिरामी बोक्न नमानेको विषय यतिबेला चर्चामा छ । यो चर्चाले अन्य स्वास्थ्य क्षेत्रका...

महानगरको कोषमा प्याब्सनको ५ लाख

पोखरा, २१ चैत – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ५ लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी नेतृत्वको टोलीले महानगरका प्रमुख मानबहादुर...

कुश्मामा ५० लाखको राहत कोष, नेकपाको ५० हजार सहयोग

पर्वत, २१ चैत – पर्वतको कुश्मा नगरपालिकाले कोरोना राहत कोष स्थापना गरेको छ । महामारीको रुपमा फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका काममा खर्चहुनेगरी ५० लाखको राहत कोष बनाईएको हो । कोषमा नगरपालिकाले १५ लाख,...

-->