सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जलविद्युत आयोजनाका मजदुर आन्दोलित

म्याग्दी, २४ चैत– जिल्लाको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणधिन मिस्त्रीखोला जलविद्युत आयोजनाका दुई सय बढी मजदुरहरु आन्दोलित भएका छन् । आन्दोलित मजदुरहरुले शनिबार दिनभर आयोजनाको प्रर्वद्धक रोवष्ट इनर्जीको नारच्याङ बेशीगाउँमा रहेको साइट कार्यालय घेराउ र...

घरपझोङ्ग गाउँपालिकाले खरिद गर्याे स्वास्थ्य सामग्री

ठिनी (मुस्ताङ), २४ चैत– जिल्लाको घरपझोङ्ग गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि औषधि सहित स्वास्थ्य उपकरण खरिद गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन औषधि र स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिकाको अध्यक्ष आश बहादुर थकालीले...

आफ्नै देश बिरानो लाग्यो, धनगढी आएपछि सुरुभए कष्टका दिन

बागलुङ, २३ चैत- नेपाल–भारत सीमा बन्द हुँदा कैलालीको गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९ सय ९८ जना नेपालीको भीडमा कञ्चपुरका तिनै ४१ वर्षीय पुरुष थिए, जसमा शनिवार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।...

विश्व शान्तिको कामना गर्दै पोखरामा दीप प्रज्वलन

पोखरा २३ चैत – विश्व अहिले कोरोना भाइरसको चपेटामा परेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो क्रममा छ । कोरोनाको भयावहले हरेक मानिस त्रसित भएका छन । विश्व महामारीको रुपमा...

काँठेखोलाले बाँड्यो स्वास्थ्य चौकीलाई तीन/तीन सेट पिपिई

बागलुङ, २३ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्नका लागि काँठेखोला गाउँपालिकाले आफ्ना सवै स्वास्थ्य चौकी र इकाईलाई ब्यक्तिगत सुरक्षा कबच (पिपिई) र आवश्यक औषधीहरु पुराएको छ । गाउँपालिका सवै वडामा रहेका ८ वटा स्वास्थ्यचौकी...

लकडाउन उल्लंघन गर्नेविरुद्व प्रहरीको ‘बिग फोर्स’

बागलुङ, २३ चैत– लकडाउनको बेवास्ता गर्नेहरुमाथि बागलुङ प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ । प्रहरीले आईतबार बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ समेत ग¥यो । प्रहरीले सक्रियता बढाएपछि जिल्ला सदरमुकाम पछिल्ला केही...

जैमिनीका १८ नाकामा स्वयंसेवक परिचालन !

बागलुङ, २३ चैत– जिल्लाको जैमिनी नगरपालिकाले छिमेकी पालिका तथा जिल्लासँग जोडिएका सिमानाकामा स्वयंसेवक परिचालन गर्ने भएको छ । अन्य जिल्ला तथा पालिकाबाट नगरमा प्रबेश गर्नेहरुको निगरानी गर्न जैमिनीले स्वयंसेवक परिचालन गर्न लागिएको हो । कोरोना...

म्याग्दे गाउँपालिकाले बाँड्यो १५ सय घरपरिवारलाई कोरोना राहत

म्याग्दे, तनहुँ, २३ चैत – जिल्लाको म्याग्दे गाउँ पालिकाले पालिकाभित्रका १ हजार ५ सय घरपरिवारलाई राहत वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले संगठीत क्षेत्रमा कार्यरत श्रमीक तथा असाहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी...

कस्तो छ धौलागिरी अंचल अस्पतालको तयारी ?

बागलुङ, २३ चैत– नेपालभर ९ जना कोरोना भाइरस संक्रमणका बिरामी देखिएका छन् । तीमध्ये शनिबार बिदेशबाट आएकाबाट स्थानीयमा रोग सरेको पुष्टी भएपछि सरकारले र्‍यापिड टेष्ट प्रणाली थाल्ने निर्णय गरेको छ । र्‍यापिड टेष्ट भनेको के...

कञ्चनपुरका संक्रमित युवासंगै आएका बागलुङका ४ युवा ‘बरेङ क्वारेन्टाइनमा’

बागलुङ, २३ चैत – कोरोना भाईरसका नवौँ संक्रमित कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषसँगै नेपाल आएका बागलुङका ८ युवामध्ये ४ जना बरेङ गाउँपालिकाले बनाएको ‘बरेङ क्वारेन्टाइनमा’ रहेका छन् । उनीहरु मध्ये बाँकी चार जना रुपन्देहीको...

-->