सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङमा लकडाउन उल्लंघन गर्ने ४० जना पक्राउ

बागलुङ, २३ चैत – काम बिनानै बजारमा हिँडीरहेका ४० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलिले आईतवार बिहानै नियन्त्रणमा लिएको छ । आईतवारदेखि लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको थियो...

पैंचोमा चल्दै लकडाउन फसेका मजदुरको गुजारा

बागलुङ, २३ चैत – केही बर्ष पहिला बन्द भएको शिव प्राथमिक विद्यालयको ठुलो कोठा । त्यहीँ विद्यालय पछाडि निर्माण भैरहेको सडकमा काम गर्ने मजदुरको आश्रय स्थल बनेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पर्छ कैयागाउँ ।...

यस्ता छन् कास्कीमा विपन्नलाई राहतका प्याकेज

पोखरा, २३ चैत – देश यतिबेला लकडाउन छ । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसको संक्रमण, रोकथाम गर्न लकडाउन गरेको पनि दुइसाता पुगिसक्यो । तर, नयाँ संक्रमित देखिने क्रम भने बढ्दो छ ।...

बागलुङका संक्रमित महिलाका परिवारको रिपोर्ट नेगेटिभ

बागलुङ, २२ चैत – छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया महिलाका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनका ससुरा, बुहारी र दुई नातीको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाईएको थियो...

इन्द्रेणीद्वारा राहत वितरण

गलकोट, २२ चैत – इन्द्रेणी युवा क्लवले राहत सामग्री वितरण गरेको छ । गलकोट नगरपालिका – ४ मा क्रियाशिल क्लवले लकडाउनका कारण समस्यामा परेका अतिविपन्न र मजदूरलाइ खाद्य सामग्री प्रदान गरेको हो । स्थानीय...

४ लाखको खाद्यान्न बोकेर गाउँमा, २ लाख ५१ हजार घरभाडा छुट

म्याग्दी २२ चैत– जनप्रतिनिधिको कार्यशैली र व्यवहारलाई लिएर विभिन्न किसीमका आलोचनाहरु भैरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने व्यक्तिगत रुपमा ४ लाख रुपैयाँको खाद्यान्न बोकेर गाउँपालिकाका गाउँगाउँमा पुग्नुका साथै मासिक रुपमा घरभाडावापत आउने २ लाख...

ताराखोलाले सुरु ग¥यो कोदो–मकै वितरण

बागलुङ, २२ चैत– जिल्लाको ताराखोला गाउँपालिकाले लकडाउनका कारण प्रभावित भएका विपन्न तथा मजदुरहरुलाई राहत दिन सुरु गरेको छ । शनिवार वडा नं. १ अमरभूमिबाट राहत वितरणको काम थालिएको हो । गाउँपालिकाले स्थानीय उत्पादनै राहत...

गण्डकी प्रदेशका ताजा निर्णय : कर्मचारीका सवै विदा रद्ध

पोखरा, २२ चैत – गण्डकी प्रदेश सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि तयारीमा निरन्त्तर जुट्नुपर्ने भन्दै स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई विदा नदिने निर्णय गरेको छ । सरकारका प्रवक्ता मन्त्री रामशरण वस्नेतले...

कालिका मन्दिरमा बस्ने जोगीलाई राहत !

वडा कार्यालय परिसरबाट राहत लिएर निस्किँदै गरेका जोगीहरु । तस्विर सौजन्यः धनबहादुर परियार बागलुङ, २२ चैत– भक्तजनहरुले भरिभराउ हुने बागलुङ कालिका मन्दिर परिसर लकडाउन सुरु भएसँगै सुनसान अवस्थामा छ । दिनमा एकाधबाहेक दर्शनार्थीहरु मन्दिरमा पुगेका...

बरेङ गाउँपालिकाको राहत प्याकेज : रेडियो सम्बोधनदेखि अर्गानिक खानासम्म

बागलुङ, २२ चैत – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न सरकारले देशब्यापी रुपमा घोषणा गरेको लकडाउनले मुलुक एककिसिमको घेराबन्दीमा छ । लकडाउनले सवैक्षेत्र ठप्प भएपछि दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न...

-->