सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बडिगाडमा रुखबाट लडेर राना घाइते, थप उपचारका लागि पाल्पा पठाइयो

खरबाङ, २४ चैत्र – रुखबाट लडेर बडिगाड गाँउपालिका-२ दनियामा एक जना घाइते भएका छन । सोमबार दिउसो बाख्रा चराउने र अचारकालागि कौरालको फुल टिप्नेक्रममा बडिगाड-२ को कोल भन्ने स्थानमा ३४ वर्षिय खिम बहादुर राना...

बागलुङ नगरको राहत कोषमा कर्मचारीको साथ, जम्मा गरे तीन लाख रुपैयाँ

बागलुङ, २४ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बागलुङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा त्यहाँ कार्यरत कर्मचारीहरुले साथ दिएका छन् । कार्यालयका सवै कर्मचारीहरुले करिव तीन लाख रपैयाँ सहयोग गरेका...

अब धौलागिरी अञ्चल अस्पतालमा ‘ग्लोब वाल सिस्टम’

बागलुङ, २४ चैत– कोरोना संक्रमितको उपचारमा खटीने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ । कोरियाले अपनाएको यो प्रविधिलाई राष्ट्रिय आविस्कार केन्द्रको पहलमा विकसित गरिएको...

लकडाउन उल्लंघन गर्नेलाई पक्राऊ गर्दै व्यायम गराउदै प्रहरी

बागलुङ, २४ चैत– लकडाउनको बेवास्ता गर्नेहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । आईतवारदेखि लकडाउनमा कडाई थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार ४१ जनालाई पक्राऊ गरेको छ । सोमवार बिहान ३० जना र सांझ ११ जनालाई...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई प्रयोग विधि सिकाइयो

बागलुङ, २४ चैत– ब्यक्तिगत सुरक्षा कवज (पिपिई) प्रयोगविधिको अभाव भइरहेको वेला बागलुङ नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई त्यसको प्रयोगविधि समबन्धी एकदिने तालिम दिएको छ । नगरपालिका हेल्थ डेस्क र क्वारेन्टाइनमा खटिएका स्वस्थ्यकर्मी र नगरका...

कास्कीमा प्रशासनले लगायो आफूखुसी राहत संकलन र बितरणमा रोक

पोखरा, २४ चैत – जिल्ला प्रशासन कार्यालयले आफूखुसी राहत संकलन र बितरणमा रोक लगाएको छ । राहत बितरणको लागि स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य बनाए पनि केही व्यक्ति तथा संस्थाहरुले...

तरुण दल कास्कीले बाँड्यो खाद्यान्न सामग्री

पोखरा, २४ चैत – तरुण दल कास्कीले पोखराका विभिन्न ठाउँमा बसोबास गर्दै आएका विपन्न परिवारलाई राहत उपलब्ध गराएको छ । कास्की बाहिर घर भई पोखरामा दैनिक ज्यालादारीमा काम गरिरहेकाहरुलाई तरुण दलले खाद्यान्न सहयोग गरेको...

पोखरामै बन्यो, कोरियाकोजस्तै डाक्टर सुरक्षित राख्ने ‘रक्षा कवच’ !

पोखरा, २४ चैत – कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै पोखरामा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ । कोरियाले अपनाएको यो प्रविधिलाई यहाँको पोखरा विश्वविद्यालयअन्तर्गतको नेपाल इनोभेसन टेक्नोलोजी एण्ड आन्टरप्रेनरसीप...

धमाधम हुँदैछ बागलुङमा राहत वितरण, श्रमिक खुशी !

बागलुङ, २४ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि हातमुखको जोहो गर्न मुश्किल भएका ज्याला मजदुरी गर्ने र विपन्नलाई राहत वितरण गर्न स्थानीय तहले सक्रियता देखाएका छन् । सुरुमा अलमलमा...

लकडाउन उल्लंघन गर्ने ३० जना सोमबार बिहानै पक्राउ

बागलुङ, २४ चैत– लकडाउनको बेवास्ता गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । आईतवारदेखि लकडाउनमा कडाई थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार बिहानै तीस जनालाई नियन्त्रणमा लिएको हो । बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ...

-->