सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ज्यामरुककोटका गरिब र श्रमिकलाई राहत वितरण

म्याग्दी २५ चैत– बेनी नगरपालिका–२ ज्यामरुककोटले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण शुरु गरेको छ । मंगलबार बगरफाँट र खबरामा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र...

ताराखोलामा मजदुरको घर घरमा राहत

बागलुङ, २५ चैत– जिल्लाको ताराखोला गाउँपालिकाले लकडाउनका कारण मर्कामा परेका मजदुर तथा विपन्नको लागि पहिलो चरणको राहत वितरण कार्य सकेको छ । गाउँपालिकाले स्थानीय उत्पादन संकलन गरेर मजदुर तथा विपन्न परिवारलाई बाँडेको हो । पालिकाका...

बरेङको क्‍वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन

बागलुङ, २५ चैत– जिल्लाको बरेङ गाउँपालिकामा भारतबाट आएका ६ जनासहित ८ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाईनमा...

कोरोना परीक्षणमा ल्याङल्याङ !

बागलुङ, २५ चैत– लकडाउन सुरु भएपछि जिल्लामा सबैभन्दा धेरै पटक फोन रिसिभ गर्नुपर्ने व्यक्ति चार जना मात्र छन् । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, प्रहरी उपरिक्षक नवराज भट्ट, जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौ र...

बेसी झरेका मुस्ताङे पोखरामा अलपत्र

ठिनी (मुस्ताङ), २५ चैत– सरकारले लकडाउनको अबधि बढाएसँगै बेसी झरेका मुस्ताङे अलपत्र परेका छन् । केही महिना अगाडि हिउँदमा पोखरा, काठमाण्डौ, लगायतका शहरहरुमा चिसो छल्न तथा व्यपार गर्न झरेका मुस्ताङका स्थानीय गाउँ पर्किन नपाएका...

बडिगाडमा भिरबाट लडेर एक किशोरको मृत्यु

बागलुङ, २५ चैत – जिल्लाको बडिगाड गाउँपालि ४ जलजलामा भिरबाट लडेर एक किशोरको ज्यान गएको छ । लब्दीखोलाको भिरमा घाँस काट्न गएका १६ वर्षीय विमल थापाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...

धौलागिरी अञ्चल अस्पतालले थाल्यो आईसियु निर्माणको प्रकृया

बागलुङ, २५ चैत– साविक धौलागिरीका चार जिल्लाका झण्डै ६ लाख नागरिकको उपचार गर्नुपर्ने जिम्मेवारी बोकेको अस्पताल हो बागलुङको धौलागिरी अञ्चल अस्पताल । अरु समयमा समेत बिरामीको चाप हुने यो अस्पतालमा कोरोनाको संक्रमणको आशंकामा चेकजाँचका...

आपतकालीन कोषमा १ करोड १० लाख

पोखरा, २५ चैत – कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा करिव रु १ करोड १० लाख जम्मा भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषदले कोरोना भाइरसको...

संक्रमित आमाको सन्देश : ‘इन्द्रेणी हेर्न पाइन, अरु सबै ठीक छ’

बागलुङ, २४ चैत – बेल्जियमा रहेकी कान्छी छोरीले हालै किनेको घर हेर्ने र बाँकी समय उतै घुम्ने चाहनाले एक महिना ‘घुम्ने समय मिलाएर’ दोस्रोपटक बेल्जियमको लुबेन शहर पुगेकी थिइन बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ बर्षिया...

लकडाउन उल्लंघन गर्ने २८ जना पक्राउ

बागलुङ, २५ चैत– लकडाउनमा कडाई गरिरहेको प्रहरीले मंगलबार पनि उल्लंघन गर्ने २८ जनालाई बजारबाट नियन्त्रणमा लिएको छ । लकडाउनको बेवास्ता गर्नेहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीपछि छोड्ने गरिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।...

-->