पोखरा, २७ चैत – कोरोना संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हाइ प्रेसर वाटर स्प्रे मेशिन प्रदान गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका...
बागलुङ, २७ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस संक्रमित बागलुङकी युवतीसंग टेलिफोनमा कुराकानी गरेका छन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वाडमा उपचार गराइरहेकी बागलुङ कुँडुलेका १९ बर्षिय युवतीसंग विहिवार दिउसो...