मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

स्थानीय तहका स्वास्थ्यकर्मीलाई कोरोना नमूना परिक्षण तालिम

बागलुङ, २९ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दु्रत परिक्षण (र्यापिड टेष्ट) विधीका वारेमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालको प्राविधिक टोलीले तालिम दिएको छ । गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको...

परदेशीको सहयोगमा काठेखोला-२ ले बाँड्यो जिन्सी राहत

बागलुङ, २९ चैत – कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न भएको लकडाउनका कारण दैनिक जिविकोपार्जन गर्न समस्यामा परेका श्रमिक र विपन्नहरुलाई काठेखोला–२ भीमापोखराले जिन्सी खाद्यान्न राहत प्याकेज वितरण गरेको छ । रोजगारीका लागि विदेशमा रहेका...

म्याग्दीका सबै स्थानीय तहमा कोरोना भाइरसको र्र्‍यापिड टेष्ट गरिने

बेनी, २९ चैत – म्याग्दी जिल्लाका सबै स्थानीय तहको केन्द्रमा कोरोना भाइरस संक्रमणको र्‍यापिड टेष्ट गरिने भएको छ । जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार सवै ठाउँमा गर्न लागिएको हो । चैत्र महिनायता विदेशबाट आएकाबाट...

उहिल्यै आफ्नै घरको ढोका ‘लकडाउन’ गरिएकाहरु !

पोखरा, २९ चैत – पोखरा-१७,सीतापाइलास्थित पोखरा बृद्धाश्रममा पुग्दा मुलढोका बन्द थियो । ढक्ढक्याएपछि ढोका खुल्यो । भित्र छिर्दै गर्दा त्यहाँ रहेका बृद्धबृदाहरु चलमलाए । आशालु नजर बिच्छ्याए र हात जोडे । ५६ जना बृद्धबृद्धाको घर...

शिव शिखरका उत्पादनमा ४ प्रतिशत छुट

पोखरा, २९ चैत – पोखराको पस्र्याङमा शाखा कार्यालय रहेको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले लकडउानका बेला पनि आफ्ना सदस्यहरुलाई बैंकिङ सेवा दिइरहेको छ । लकडाउनका कारण बैंकिङ क्षेत्र नै अस्तव्यस्त भएपछि शिवशिखर सहकारी संस्थाले...

महानगरद्धारा गण्डकी अस्पताललाई १०० थान पिपिई प्रदान

पोखरा, २९  चैत – पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)का चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ । पोखरा महानगरले ग्राउण्ड, सुकभर र फेयसिल सहितको एक सय थान पिपिई...

पहिलेभन्दा अहिले धेरै फिल्डमा खटिईरहेको छु : मेयर जिसी

देशकै ठूलो महानगरपालिका हो,पोखरा । प्राकृतिक सुन्दरताले सम्पन्न पोखरा महानगर पनि विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस (कोभिड—१९)को कारण त्रसित छ । मान्छेको दैनिकी नै ठप्प हुनेगरि देश ‘लकडाउन’ हुँदा पोखरा अछुत रहने कुरै...

अमलाचौर गाविसका पूर्वउपाध्यक्षको बेलायतमा निधन, परिवार शोकमा

बागलुङ, २८ चैत – बागलुङ नरपालिका १२, अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको छ ।आफ्नो नातीको विहेका लागि बेलायत गएका क्षेत्रीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो...

मन्त्रि त्रिपाठीसंग अध्यक्ष थापाको भिडियो कन्फ्रेन्स

बागलुङ, २८ चैत– काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसंग भिडियो कन्फ्रेन्स गरेका छन् । कोरोना रोकथाम र लकडाउनका कारण पीडित नागरिकको अवस्थाबारे मन्त्री त्रिपाठीले देशका विभिन्न स्थानीय...

यसरी हुँदैछ जिल्लाभरी कोरोना परीक्षण

बागलुङ, २८ चैत– कोरोना भाइरस संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको नमूना परीक्षणका लागि आरडिटी द्रुत परिक्षण टोली शुक्रवार सदरमुकामबाट मुभ भएको छ । सरकारले आरडिटी परीक्षण बागलुङमा पनि गर्ने निर्णय गरेको थियो । जिल्ला संकट व्यवस्थापन...

-->