मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलकोटमा बिद्युतीय तथ्यांकमार्फत राहत बितरण

बागलुङ, ३० चैत– कोरोना संक्रमण र लकडाउनमा बितरण गर्ने राहतको मापदण्डको खोजी गर्दा गलकोट नगरपालिकाले संकलन गरेको बिद्युतीय तथ्यांक प्रयोगमा ल्याएको छ । हचुवाको भरमा राहत बाँड्दा बिबाद आउने भएपछि बैज्ञानिक उपायको खोजी गरिंदा नगरपालिकाको...

गण्डकी प्रदेश सरकारलाई महानगरले दियो सय थान पिपिई

पोखरा, ३० चैत – पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । १ सय थान पिपिई आइतबार महानगरले प्रदेश सरकारलाई दिएको हो । महानगरका प्रमुख मानबहादुर जिसीले...

महानगरको राहतकोषमा विन्ध्यवासिनी समितिले दियो रु.५ लाख

पोखरा, ३० चैत – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ५ लाख रुपैयाँ सहयोग गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ...

विशाल चट्टानमा दुर्गा भगवतिको मन्दिर निर्माण

म्याग्दी, ३० चैत– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा चट्टानमा दुर्गा भगवतिको मन्दिर निर्माण गरिएको छ । जिल्ला वन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार, जिल्ला मालपोत कार्यालयको १० हजार, बेनी नगरपालिकाको ५ लाख, बालुवा,...

बागलुङ जेसीजद्धारा खाद्य बैङ्क स्थापनाका लागि खाद्यान्न सहयोग

बागलुङ, ३० चैत – युवाहरुको नेतृत्व र क्षमता बिकासमा क्रियाशिल बागलुङ जेसीजले खाद्य बैङ्क स्थापनाका लागि बागलुङ नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएपछि ज्याला...

गण्डकी प्रदेशलाई ३ महिनासम्म पुग्ने खाद्यान्न छ : मन्त्री लम्साल

पोखरा, ३० चैत – देश लक डाउन भएको पनि १९ दिन पुगेको छ (शनिवार) लक डाउनको कारण दैनिक गुजारा गर्ने र मजदुरी गर्ने मानिसहरुलाई निकै समस्या परेको छ । यतिमात्र होइन, हुनेखाने पनि समस्यामा...

बागलुङ र म्याग्दीमा चट्याङबाट घाईतको अस्पतालमा उपचार हुँदै

बागलुङ, २९ चैत – बागलुङमा शनिवार दिउसो चट्याङ लागेर घाईते भएका ४ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । बागलुङ नगरपालिका– १३ पाग्जा, ढाँड पहरेमा चट्याङ परेको थियो । चट्याङबाट पाग्जाका पण्डित...

कोरोनाको प्रगति बुझ्न पश्चिम बागलुङमा पुग्यो कमाण्ड पोष्ट

बागलुङ, २९ चैत– कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि बागलुङमा गठन गरिएको कमाण्ड पोष्टले शनिबार जिल्लाका पश्चिम क्षेत्रका पालिकाहरुको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको टोलीले शनिबार वडिगाड,...

शनिबार परीक्षण गरिएका ३९७ जनाको नतिजा नेगेटिभ

कोरोनाको र्‍यापिड टेष्ट कार्यक्रमअन्तर्गत शनिबार बागलुङमा गरिएका सबै नमुनाको नतिजा नेगेटिभ आएको छ । शनिबार ढोरपाटन नगरपालिकामा ७७, निसीखोलामा १ सय १५, वडिगाडमा १ सय १४ र बागलुङ नगरपालिका–१ रामरेखामा ९१ जनाको कोरोना परीक्षण...

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङ, २९ चैत– बागलुङमा चट्याङ लागेर एकको मृत्यु भएको छभने म्याग्दीमा दुई जना घाइते भएका छन् । बागलुङ नगरपालिका–१३ पाक्जाका २६ वर्षिय युवाको चट्याङले लागेर मृत्यु भएको हो । घरको पीँडिमा बसिरहेका शंकर रिजाललाई...

-->