लकडाउनमा नयाँ वर्ष : बाली भित्राउनेदेखि साहित्य सिर्जनासम्म
स्याङ्जा, २ बैशाख– कोरोनाको कहरसंगै लकडाउनको समय लम्बिएपछि नयाँ वर्षमा घुमघाम गर्न नपाए पनि गाउँघरका किसानलाई भ्याईनभ्याई छ । पाकेको खेती भित्राउन र नयाँ बाली लगाउन किसान ब्यस्त छन् । वालिङ नगरपालिका–१२ का मुक्तिप्रसाद...
बागलुङमा ९ सय ८६ को र्यापिड टेष्ट, सबै नेगेटिभ
बागलुङ, २ बैशाख – कोरोना भाइरसको उपचार, रोकथाम र नियन्त्रणमा जुटेको स्वास्थ्यकर्मीको टोलीले बागलुङमा बिदेशबाट आएका शंकास्पद, क्वारेन्टाईन र होम क्वारेन्टाइनमा रहेका करिव एक हजार जनाको र्यापिड डायनोष्टिक टेष्ट (आरडीटी) गरिएको छ ।
धौलागिरी अञ्चल...
महिलाहरुका पक्षमा प्रदेश र स्थानीय सरकार !
मुलुक अहिले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न लकडाउन (बन्दाबन्दी) मा छ । संसारको ध्यान कोभिड १९ नियन्त्रणतर्फ केन्द्रित छ । संसारमा कोरोना भाइरसबाट संक्रम हुने १७ लाख ८४ हजार ३ सय ३५...
महानगरको राहत कोषमा युनाइटेडको १ लाख
पोखरा, २ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान...
असिनापानीले म्याग्दीमा अन्नबाली सखाप
म्याग्दी, २ बैशाख– सोमबार मध्यरातमा परेको भीषण असिनापानीले गहुँ, तरकारी र फलफूल खेतीमा ठूलो क्षति पु¥याएको छ । जिल्लाको रघुगंगा र मालिका गाउँपालिकाको विभिन्न वडामा असिनापानीले पाकेर थन्काउने बेलाको गहुँ, जौ, भर्खर रोपिएको मकै,...
गण्डकीमा धौलागिरी अञ्चल अस्पताल र पोखरा ऐकेडमी भए कोरोनाको उपचार गर्ने ‘ए ग्रेड’ का अस्पताल
बागलुङ, २ बैशाख – कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि सरकारले गण्डकी प्रदेशमा बागलुङको धौलागिरी अञ्चल अस्पताल र कास्कीको पोखरा ऐकेडमी अफ हेल्थ साइन्सलाई कोभिड अस्पताल घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
लक्ष्य अनुसारको विकास खर्च नहुने, प्रभाव पछिसम्मै
पोखरा, २ बैशाख – समय सामान्य भएको भए सिमेण्ट बोकेका ट्रकहरु कछुवा गतिमा राजमार्ग नापिरहेका हुन्थे । गिट्टी र बालुवा बोकेका सयौँ टिपरहरुले तपतप पानी चुहाउँदै पोखराको चक्कर लगाइरहेका हुन्थे । पोखराको मलिलो माटोमा...
रेशमा चट्याङ लागेर तीन जना घाईते
बागलुङ, २ बैशाख – बागलुङको काठेखोला गाउँपालिका_७ रेशमा सोमबार राती हावाहुरीसँगै परेको चट्याङले लागेर तीन जना घाईते भएका छन् । रेशको कुँवरथरका ८८ बर्षिया लाल बहादुर कुँवर, २४ बर्षिया पवित्रका कुँवर र उनका ३...
वडा अध्यक्ष सिम गुरुङद्धारा अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण
पोखरा, २ वैशाख – पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले आफुले पाएको सरकारी सेवा सुविधाको रकमबाट ७५ घरधुरी परिवारका अति विपन्न र मजदुरहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन । स्थानिय...
कोरोना विरुद्धका मुख्य सेना भनेकै स्वास्थ्यकर्मी : मन्त्री थापा
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापालाई थर्मगनले चेक गर्दै स्वास्थ्यकर्मी ।
गोरखा, १ बैशाख गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा...