मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लकडाउन उल्लंघन गर्ने १२० जना पक्राउ

बागलुङ, ३ बैशाख– लकडाउन उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार सदरमुकाम बागलुङ बजारबाट १२० जना र १३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कामबिनै सडकमा निस्किएकाहरुलाई प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।...

पुल र बाटोमा बार : गाउँले चौकीदार !

म्याग्दी ३ बैशाख– कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले लागु गरेको लकडाउनलाई बेवास्ता गरी आवतजावत गर्ने मानिसलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहले बाटो र पुलमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन् । आवतजावतलाई रोक्ने...

नगरवासीको गुनासो सुन्न पोखरामा टोल फ्रि नम्बर

पोखरा, ३ वैशाख – पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने...

सेति नदीमा फोहोरको कारण वेपत्ताको खोजीकार्यमा समस्या

पोखरा, ३ बैशाख – पोखरा वडा नं. १ र पोखरा १६ दिपको विचमा बग्ने सेती नदिको फोहोरको कारणले सेती नदिमा हराएका भनिएका अमृतको खोजीकार्यमा निकै समस्या परेको छ । चैत्र २८ गते पोखरा महानगरपालिका...

इपिसेन्टरका चिकित्सकको फेरिएको दैनिकी : भन्छन्, गुनासो होइन, कामगर्ने समय हो’

बागलुङ, ३ बैशाख ‘डाक्टर साप नमस्कार’, आइतबार बिहान धौलागिरी अञ्चल अस्पतालको ‘ए’ ब्लकको दोस्रो तल्लामा दुई डाक्टरको भेट भयो । सुत्केरीहरुलाई राख्ने ‘पोष्ट अप’ वार्डसँगै जोडिएको नर्सिङ कक्षबाट निस्किन तयार नि. प्रमुख मेडिकल सुपरिडेण्डेण्ट डा....

ढुक्क छन् धौलागिरी अञ्चल अस्पतालमा उपचाररत संक्रमित विरामी

              आइसोलेसनमा दुई जना संक्रमित विरामी उपचार गराईरहेको धौलागिरी अञ्चल अस्पताल । बागलुङ, ३ बैशाख – ‘बिहान उठेर रुममा राखिदिएको खाजा चियासँग खाएँ’, मंगलबार बिहान ढोरपाटनले टेलिफोन कुरा गर्दा...

मन्त्री पूनको विद्यार्थीमा अनुरोध : ‘शिक्षकसंग सम्पर्कमा रहेर जिम्मेवारी पुरा गर्नु’

पोखरा, २ बैशाख – गण्डकी प्रदेशका श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री नरदेवी पुनले कोरोना भाइरसको चूनौतीलाई सामना गर्न सवैको सहभागिता आवश्यकता भएको वताएकी छिन् । मंगलवार साँझ विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै मन्त्री...

बागलुङमा चट्याङले लागेर घाईते हुनेको संख्या छ पुग्यो

बागलुङ, २ बैशाख– हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा ६ जना घाईते भएका छन् । बागलुङ नगरपालिका–६, ७ र ८ मा मंगलबार साँझ परेको चट्याङले लागेर उनीहरु घाईते भएका हुन् । घाईते हुनेमा पर्वतको कुश्मा...

बागलुङमा चट्याङले लागेर दुई जना घाईते

बागलुङ, २ बैशाख– हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका–६ मा मंगलबार साँझ परेको चट्याङले लागेर कुश्मा नगरपालिका–१ पाङ घर भएकी २४ बर्षिया पिंकी परियार, बागलुङ नगरपालिका–६ घर...

क्‍वारेन्टाइनमा बस्नेलाई गण्डकी प्रदेशले दैनिक ५१० रुपैयाँ दिने

पोखरा, २ बैशाख– गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्‍वारेन्टाइनमा  बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय...

-->