कोभिड-१९ को जानकारी दिन प्रदेशले ल्यायो ‘गण्डकी हेल्थ’ एप
पोखरा, ४ बैशाख – गण्डकी प्रदेशले सर्वसाधरणलाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचारको जानकारी दिने उदेश्यले गण्डकी हेल्थ नामक मोबाइल एप सार्वजानिक गरेको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयले कोभिड-१९ को संक्रमण...
खाद्य बैंकबाट एकै दिन १४० जनाले पाए राहत
बागलुङ, ३ बैशाख – लकडाउनका कारण रोजगारी गुमाएकाहरुलाई खाद्य सामग्री उपलव्ध गराउन बागलुङ नगरपालिकामा स्थापना भएको खाद्य बैंकबाट बुधबारसम्म २ हजार १ सय ८३ जनाले खाद्य सामग्री पाएका छन् । खाद्य बैंकबाट बुधबार मात्रै...
र्यापिड टेष्टमा पोजेटिभ देखिएकी पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आयो
पाेखरा, ३ बैशाख – र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा बुधबार र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । ती...
छ जना डाक्टर लागे, तर बचिनन् बिरामी !
बागलुङ, ३ बैखाख – मुटुमा समस्या भएर अस्पताल आएकी जिल्लाको ताराखोला गाउँपालिकाकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ताराखोला गाउँपालिका–१ भुस्कातकी २० बर्षिया बिष्णु पुनको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा बुधवार साँझ...
गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण
पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...
संकटमा सहकारीको साथ : घरदैलोमै उपभोग्य वस्तु डेलिभर
बागलुङ, ३ बैशाख– लकडाउनमा दैनिक उपभोग्य वस्तुको आपुर्तिमा समस्या झेलिरहेका यहाँका दुई वडाका सर्वसाधारणलाई सहकारीले सघाएका छन् । बागलुङ नगरपालिका–१० भकुण्डे र काठेखोला गाउँपालिका–७ रेशमा रहेका साना किसान कृषि सहकारी संस्था लि.ले उपभोक्ताको घर–घरमै...
बागलुङमा सकियो -यापिड टेष्ट
बागलुङ, ३ बैशाख– सरकारले तोकेको मापदण्ड अनुसार बागलुङमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको -यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ । उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ...
शान्ति समितिको भवन बन्यो सडक मजदुरको छहारी
बागलुङ, ३ बैशाख– सडकमा काम गर्ने र सडकमै रात गुजार्ने मजदुरका लागि बागलुङमा आश्रय स्थलको व्यवस्था गरिएको छ । सरकारले दिएको राहत खाद्यान्न पकाएर खाने ठाउँसमेत नभएकाका लागि शान्ति समितिको भवनलाई सरसफाई गरेर आश्रय...
पोखरा, ३ बैशाख– -यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेटिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित महिला पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरकी हुन् ।...
‘डम्मर बहादुर’ जसले मजदुरको मन जिते
बागलुङ, ३ बैशाख– बागलुङ नगरपालिका–२ सानोपिपल वरिपरि स–साना घरहरु । सडक छेवैमा रहेको बस्तीमा बागलुङ बजारमा मजदुरी गरेर जिविका चलाउनेहरुको उल्लेख्य बसोबास छ । सानोपिपल छेउछाउका पक्की घरहरुमा पनि मजदुरहरु बस्छन् । कोही पूर्वको...