मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ र काठेखोलाले बनाएको राहत कोषमा जनसहभागिता बढ्दै

बागलुङ, ६ बैशाख– बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले स्थापना गरेका कोरोना कोषमा सहयोग थपिने क्रम चलिरहेको छ । सर्वसाधारण, बिभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्वि भएको हो...

राहत नपाएकालाई पोखराले सुरु गर्यो ‘क्विक रेस्पोन्स’

पोखरा, ६ वैशाख – लकडाउनको समयमा खाद्यान्नको अभावमा पोखरा महानगरपालिका भित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ । गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको...

भोकालाई खाना खुवाउदै पोखरा महानगरपालिका

पोखरा, ६ वैशाख – पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई निशूल्क खाना खुवाउने भएको छ । महानगरले बनाएको लाभग्राही...

लकडाउनमा घोडेपानी घुम्न गएका चिनिया पर्यटकको उद्धार

म्याग्दी, ६ बैशाख – म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीबाट बिहीबार दुई जना चिनिया पर्यटकको उद्धारगरी प्रहरीको जिम्मा लगाइएको छ । कोरोना रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)को समयमा घोडेपानीमा घुम्दै गरेका एक पुरुष र एक...

काठेखोलाको राहत कोषमा शिक्षकहरुले दिए साढे १० लाख

बागलुङ, ५ बैशाख – काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन कोषमा पालिकाका भित्रका शिक्षकहरुले एकमुष्ठ साढे १० लाख रुपैयाँ जम्मा गरेका छन् । शिक्षकहरुले आफुहरुले पाउने चैत महिनाको तलबबाट एकमुष्ठ रु....

धौलागिरी अञ्चल अस्पतालमा आईसियु अन्तिम चरणमा

बागलुङ, ५ बैशाख-धौलागिरी अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्ष (आईसियु)का सामाग्री जडानको काम अन्तिम चरणमा पुगेको छ । आईसीयू निर्माणका लागि आवश्यक सामग्री उपलव्ध गराउन तयार भएका कम्पनीहरुले बिहिबारनै सबै सामग्री उपलव्ध गराएकाले जडानको...

जन्मगाउँलाई हङकङबाट तुलसीको १० लाख सहयोग

पोखरा, ५ बैशाख– कोरोनाको सन्त्रासबीच बाँचिरहेका गण्डकी प्रदेश मादी गाउँपालिका अन्र्तगतका गाउँमा तुलसी कुमार गुरुङले १० लाख रुपैयाँको आर्थिक सहयोग गरेका छन् । हङकङमा बस्दै आएका गुरुङले शुक्रबर एक कार्यक्रमबीच गुरुङकी आमा काली गुरुङमार्फत...

महानगरको कोषमा सहयोग गर्नेको लर्काे

पोखरा, ५ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष धनिराम बराल लगायतको टोलीले ५१ हजार १ सय ५ रुपैंया सहयोग गरेको छ । यस्तै, सराङकोट बहुउद्देश्यीय...

राहत नपाएकालाई पोखराको क्विक ‘रेस्पोन्स’

पोखरा, ५ वैशाख– लकडाउनको समयमा खाद्यान्नको अभावले पोखरा महानगरपालिकाभित्र कोही पनि भोकभोकै बस्न नपरोस भन्दै महानगरले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ । गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको सेवाग्राही...

बैंकमा लकडाउन सामाजिक सुरक्षा भत्ता !

बागलुङ, ४ बैशाख– लकडाउनको कारण देखाउँदै बैंकहरुले समयमा रकम जम्मा नगरेका कारण सरकारले उपलब्ध गराउँदै आएको बागलुङका लक्षित वर्ग सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । बैंकमा भत्ता रोकिँदा जिल्ला करिब २० हजार...

-->