मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

विपन्न नौ परिवारलाई नेकपा ताराखोलाले दियो खाद्यान्न राहत

बागलुङ, ७ बैशाख – कोराना भाईरस संक्रमण त्रासका कारण बिहान बेलुकी छाक टार्न गार्‍हो परेका ताराखोला-१ अमरभूमीका ९ परिवारलाई नेपाल कम्युनिष्ट पार्टी ताराखोलाले शनिवार राहत वितरण गरेको छ । समस्यामा परेका अती बिपन्न, गरिब,...

पैदलयात्री मजदुरलाई क्वारेन्टानबाटै घर जाने व्यवस्थापन गरिने

बागलुङ, ७ बैशाख– पोखराका बिभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदुृरहरु पैदल हिडेर बागलुङ आइपुगेका छन् । उनीहरुलाई उद्दार गरेर आइतवार क्वारेन्टाइनमा राखिएको छ । रोल्पा घर भएको बताउने १८ जना मजदुर पैदलै घर...

चट्याङ् लागेर बिनामारेमा दुई घाईते

बागलुङ, ७ बैशाख– जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा हावाहुरीसँगै परेको चट्याङले लागेर २ जना घाईते भएका छन् । आईतबार साँझ परेको चट्याङले लागेर बिनामारेको थापाथर गाउँकी अन्दाजी २३ बर्षकी धनीकुमारी थापा गम्भिर घाईते भएकी छन्...

ताराखोला गाउँपालिकालाई प्रभु बैंकद्वारा खाद्यान्न सहयोग

बागलुङ, ७ बैशाख– प्रभु बैंक लि. ताराखोला शाखाले आइतबार ताराखोला गाँउपालिकालाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सरकारले गत चैत्र ११ गतेदेखी गरेको...

पोखरा महानगरमा स्वचालित सेनिटाइजर टनेल

पोखरा, ७ बैशाख– पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित सेनिटाइजर टनेल राखिएको छ । महानगर र नेपाल इन्जिनियरिङ एशोसिएसन (एनइए) गण्डकीको सहकार्यमा उक्त टनेल निर्माण गरिएको हो । होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको कोरोना...

कास्की कांग्रेसद्वारा एक महिनाको राहत प्याकेज माग

पोखरा, ७ बैशाख– नेपाली काँग्रेस कास्कीले एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन सरकारसंग माग गरेको छ । सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै भएको भन्दै कांग्रेसले कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग...

ताराखोलामा भेटिए म्याद गुज्रेका खाद्यबस्तु

बागलुङ, ७ बैशाख– लकडाउनको समयमा कालोबजारी मौलाएको र मुल्यबृद्धि भएको गुनासो आउन थालेपछि बजार अनुगमन थालेको ताराखोला गाउँपालिकाले बजारमा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद...

रेडियोमार्फत एसईईको तयारी कक्षा चलाउँदै बरेङ गाउँपालिका

बागलुङ, ७ बैशाख– कोरोना भाइरसका कारण माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि त्यसको तयारीमा रहेका बिद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायीक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै...

भीरमौरीको मह निकाल्दा लडेर युवाको मृत्यु

बागलुङ, ७ बैशाख– भीरमौरीको मह निकाल्न जंगलमा रहेको भीरमा पुगेका एक युवाको लडेर मृत्यु भएको छ । बागलुङको गल्कोट नगरपालिका–५ का ३३ बर्षिय पुरन रानाको शनिवार राती भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ...

पोखराको कोषमा गुप्तेश्वर गुफाको ५ लाख सहयोग

पोखरा, ७ वैशाख – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शनिबार पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ५ लाख सहयोग गरेको छ । समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको...

-->