बागलुङ, ९ बैशाख – पोखरादेखि पैदल हिडेर मंगलवार पनि बागलुङ हुँदै प्युठान र रोल्पा पुग्ने मजदुरहरु आउन थालेका छन् । सोमबार मात्र बागलुङ नगरपालिकाले बस चढाएर ४१ जनालाई रोल्पा पठाएकोमा फेरी १० जना थपिएका...
रुकुम हिँडेकाहरुको वेग रोकियो !
पोखरा, ९ बैशाख – नयाँ बाटो, कता पुगिन्छ, थाहा छैन ! मनभरि आफ्नै गाउँ रुकुमको चौरघारी बोकेर उनी निरन्तर हिँडिरहे । दिन–रात भनेनन् । र, छोटो बाटो रोज्दै उनीहरु पोखरा आइपुगे ।
‘पानी पर्दामात्रै ओत...
अनि उनी गाउँन थाल्छन्…
पोखरा, ९ बैशाख–
तल सेती सुसाउँछ । माथि केशवको मन । अनि, उनी गाउन थाल्छन्…
जूनै नदेखी, घामै नदेखी बितिगयो, अब मेरो जिन्दगी..
कति हेर्ने थिएँ, मैले घाम देखे जून देखे ।
कति रम्ने थिएँ होला, रंगीचङ्गी फूल...
बडिगाडले गर्यो नमूना काम : बुढावुढीले पाउन थाले सुरक्षा भत्ता
बागलुङ, ९ बैशाख – जिल्लाको बडिगाड गाउँपालिकाले पौने ३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्न सुरु गरेको छ । उसले टोलटोलमा आउन नसक्ने अशक्तलाई भने घरघरमा नै पुगेर सो भत्ता वितरण...
असिनाको मारमा परे पर्वत महाशिलाका कृषकहरु
कुश्मा, ९ बैशाख – पर्वतको महाशिला गाउँपालिकामा सोमबार साँझ परेको भिषण बर्षा र असिनाले तरकारी बाली सहित खेतबारीमा लगाएइको मकैबाली पनि सखाप पारेको छ । सुन्तला उत्पादन तथा बेमौसमी तरकारी उत्पादनको लागि पकेट क्षेत्र...
संरक्षण गर्ने वडाध्यक्षले नै कुटे मजदुरलाई
बागलुङ, ८ बैशाख– जिल्लाको गल्कोट नगरपालिका–५ का वडाअध्यक्ष नारायणध्वज मल्लले सोमबार दिउँसो मजदुर माथी हातपात गरेका छन् । सामान्य बिषयमा बिबादहुँदा गल्कोटमै निर्माण क्षेत्रमा कामगर्ने मजदुर अजय कुमार शाहमाथी अध्यक्ष मल्लले हातपात गरेका हुन्...
ताराखोलामा अखाद्य बस्तु जलाएर नष्ट गरियो
बागलुङ, ८ बैशाख – ताराखोला गाउँपालिकाले अनुगमनपछि बराबद गरिएका खाद्य सामग्री सोमबार जलाएर नष्ट गरेको छ । अनुगमन गरिएकामध्ये ८० पसलमा बराबद गरिएका म्याद नाघेका चाउचाउ, विस्कुट, पेयपदार्थ, चिउरा, भुजा, चकलेट, मिठाई, चामल, औषधी,...
आश्रमलाई कामना विकास बैंकद्वारा खाद्यान्न सहयोग
बागलुङ, ८ बैशाख– कामना सेवा विकास बैंकले यहाँ रहेको मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । बैंकले बागलुङ...
ज्वरो आएकी महिलामा कोरोना नभएको पुष्टि
बागलुङ, ८ बैशाख– ज्वारो आएपछि स्थानीय स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुगेकी गल्कोट नगरपालिका–४ की एक महिला र उनका छोरामा कोरोना नरहेको पुष्टि भएको छ । गत चैतमा भारतबाट आएका आमाछोराको कोरोना परीक्षणका लागि थ्रोट...
एनएमबी बैंकले दियो पोखरा महानगरलाई हजार केजी खाद्यान्न
पोखरा, ८ बैशाख – एनएमबी बैंकले लकडाउनका कारण समस्यामा परेकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गर्न सुरु गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनमा समस्यामा परेकालाई सहयोग गर्न ७...