बागलुङ, ९ बैशाख– बागलुङको गलकोटमा हावाहुरीसहित परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीकी अन्दाजी ६० बर्षिया बिजुली खत्रीलाई मंगलबार दिउँसो चट्याङले लागेर मृत्यु भएको हो । घरमा बसीरहेकी बिजुलीलाई...
उदयपुरमा एकैदिन दश जनामा कोरोना संक्रमणको पुष्टि
बागलुङ, ९ बैशाख– नेपालमा आज एकैदिन दश जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । उदयपुरमा थप नाै जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हाे ।
यसअघि आजै दिउँसो पनि उदयपुरमा नै अर्का...
मुस्ताङको ठिनी गाउँमा चितुवा आतंक
मुस्ताङ, ९ बैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ चितुवाले आतंक मच्चाउन थालेको छ । जिल्लाको पर्यटकीय गाउँ ठिनीमा हिउँ चितुवा घर–घरमै पस्न थालेको हो । ठिनी गाउँमा सोमबार राती हिउँ चितुवाको आक्रमणबाट एकै गोठका ४...
एकद्वार सूचना प्रवाहका लागि सबै पालिकामा प्रवक्ता राखिने
बागलुङ, ९ बैशाख– लकडाउनको एक महिनाको समीक्षा तथा आगामी कार्य योजनाबारे बागलुङमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा भएको जिल्ला संकट व्यवस्थापन समितिको बैठकमा दशवटै स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि,...
छोरीलाई सम्झाउ है !
बाबाआमाको भूमिका छोराछोरीका लागि समुन्नत भविष्यका लागि निरन्तर झुकाव रहिरहनु पर्दछ । जिवन संगिनी रुपकदेवीले छोरा हिम्मत र छोरी रुयासा तथा यमुनाका लागि हजुरआमाले एउटा कथा भनिदिनुहोस् भनेझै पटक–पटक सुझाव सल्लाह दिन हरेश खानु...
क्षणभरमै बाली सखाप, अब के खाएर बाँच्ने ?
म्याग्दी, ९ बैशाख– बेनी नगरपालिका–२ ज्यामरुककोटका डम्मरबहादुर पोख्रेल सोमबार बेलुकी परेको असिनाका कारण रातभरी सुत्न सकेनन् । पोख्रेलको आम्दानीको मुख्य स्रोत भनेकै अन्नबाली र तरकारी हो । गत असोजमा भित्राउने तरखरमा रहेको धान असिनाले...
रेवान पोखराकाद्धारा ६४ जनालाई राहत वितरण
पोखरा, ९ वैशाख– रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण गरेको छ । लकडाउनका कारण घर नगई पोखरामा नै बसेकाहरुलाई सोमबार रेवानले सहयोग प्रदान गरेको हो...
लकडाउन उल्लंघन गर्नेलाई सडकमै आधाघण्टा उभ्याईयो
पर्वत, ९ बैशाख– जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा बाहिर ननिस्कन भनिरहेको बेलामा त्यसलाई उल्लंघन गरेका २६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । प्रशासनले कोरोना भाइरस पैmलन सक्ने जोखिमका कारण विशेषगरी बजारमा...
भिडियो कन्फरेन्सबाटै लायन्सको नयाँ नेतृत्व, अध्यक्षमा शर्मा
बागलुङ, ९ बैशाख – मुलुकमा लकडाउन लागुभएपछि लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले भिडियो कन्फरेन्समार्फत नै आफ्नो नेतृत्व चयन गरेको छ । लायन्सहरुका विचमा सोमवार भएको भिडियो कन्फरेन्सबाट लायन्स वर्ष २०२०-२१ को लागि अध्यक्षमा श्याम...
बैंकले मानेनन् ‘सामाजिक दुरी’, सुरक्षा भत्ता वितरणमा !
बागलुङ, ९ बैशाख – जैमिनी नगरपालिकाकाले आफ्ना नागरिकलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बैंकलाई भनेपछि मंगलवारबाट सुरु भएको छ । लकडाउनलाई बाहना बनाएर वसेका बैंकहरुलाई नगरपालिकाले वितरण गर्न भनेपछि उनीहरुले वितरण त...