मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ताराखोलाबाट शुरु भयो नियमित खोप अभियान

बागलुङ, १० बैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणले रोकिएको नियमित खोप अभियान संचालन गरिने भएको छ । गत चैत पहिलो सातादेखि बन्द भएको खोप अभियान बुधबारदेखिनै सुरु भएको हो । बुधबार ताराखोला गाउँपालिकामा खोप अभियान...

पत्रकारको सुरक्षा र सशक्त पत्रकारितामा जोड

बागलुङ, १० बैशाख– लकडाउन भएको १ महिना पुगेको छ । पहिलो चरणमा बागलुङ संक्रमणको जोखिम क्षेत्रमा थियो । त्यसो त अझै संकट टरेको छैन । दुई जनामा कोरोना पोजेटिभ देखिएको र एकजना निको भएका...

चट्याङबाट ज्यान गुमाएका युवाको परिवारलाई राहत हस्तान्तरण

बागलुङ, १० बैशाख– चट्याङले मृत्यु भएका बागलुङ नगरपालिका–१३ पैयुपाटाका युवाको घरमा पुगेर राहत बितरण गरिएको छ । जिल्ला दैबिप्रकोप उद्दार समितिले निर्णय गरे अनुसार पिडितको परिवारलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । प्रमुख...

उदयपुरमै थपिए कोरोनाका ३ संक्रमित, संख्या ४५ पुग्यो

बागलुङ, १० बैशाख– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या...

गल्कोट-७ को वडातहमा वितरण गरिएको राहत प्रभावकारी

बागलुङ, १० बैशाख – अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को महामारीमा छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ ।...

गण्डकी प्रदेशका मुख्य नाकामा प्रवेश गर्ने सवारी साधनलाई डिसइन्फेक्सन गर्न शुरु

तनहुँ, १० बैशाख – गण्डकी प्रदेशमा प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो । कोरोना रोकथाम, नियन्त्रण...

म्याग्दीमा डेंगु र स्क्रबटाइपस संक्रमित विरामी फेला परे

म्याग्दी, १० बैशाख – अन्यत्र कोरोना भाइरस संक्रमित भेटिएको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपसको संक्रमित विरामी देखिएका छन् । उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने...

यार्सागुम्बा संकलन: मुस्ताङमा लगाइयो रोक

फाईल तस्विर मुस्ताङ, १० बैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । १५ वर्ष अघिदेखी संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने कोभिड–१९ को महामारीका कारण रोग लगाइएको हो ।...

महानगरलाई प्रभु बैंकद्धारा २ लाखको खाद्यान्न सहयोग

पोखरा, १० बैशाख – पोखरा महानगरपालिकालाई प्रभु बैंक लिमिटेडले खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।बैंकले दुई लाख मुल्य बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो ।बैंकका क्षेत्रीय प्रवन्धक शान्ति शेरचनले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई...

पोखरा महानगरले बनायो कास्की प्रहरीमा सेनिटाइजर टनेल

पोखरा, ९ वैशाख – पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा स्वचालित सेनिटाइजर टनेल जडान गरी हस्तान्तरण गरेको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने...

-->