मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

राहत कोषमा पोखरा फाइनान्सको २ लाख

पोखरा, ११ बैशाख– पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले दुई लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले बिहिबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण...

महानगरको कोषमा लेखनाथ साना सहकारीको ५ लाख

पोखरा, ११ वैशाख – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । बिहीबार लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाले ५ लाख ५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाका...

जैमिनी नगरभित्र योजनाका काम चल्ने

बागलुङ, १० बैशाख– जिल्लाको जैमिनी नगरपालिकाले लकडाउनका कारण बन्द रहेका आयोजनाको काम सञ्चालन गर्ने भएको छ । नगरपालिका, प्रदेश र केन्द्र सरकारबाट बिनियोजित बजेटमा नगरभित्र सञ्चालनमा रहेका योजनाको कामलाई निरन्तरता दिन निर्माण कम्पनी तथा...

प्रहरीको भ्यानमै राखेर जिल्ला पठाइयो रुकुमका १० मजदुरलाई

बागलुङ, ११ बैशाख – विभिन्न स्थानबाट जिल्लामा आपइपुगेका मजदुरहरुलाई विहिवार विहानै नगरपालिकाले रुकुमका लागि पठाएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला भित्रिने सवैलाई स्वास्थ्य चेकजाँच गरी खानेबस्ने ब्यवस्था गर्दै आएको नगरपालिकाले गन्तब्यसम्म पुराउन...

जसका सन्तानले कहिल्यै ‘आमा’ भनेर सम्झिएनन् !

पोखरा, ११ बैशाख – उनलाई आफ्नो नाम थाहा छैन । घर त झन कहाँ हो कहाँ ? घरको सम्झना स्मृतिबाटै बिलाइसक्यो । बस्, पोखरा बृद्धाश्रमको एउटा कोठामा उनी एक्लै बर्बराइ रहन्छिन् । खै, के—के...

भोकै परेकालाई पोखरामा निःशुल्क भोजन

पोखरा, ११ बैशाख– लकडाउनका कारण खाना खान नपाएर अप्ठेरोमा परेकाहरुलाई पौरखी स्वयम सेवक समुह पोखराले पाँच दिनमा ४३ सय जनालाई निःशुल्क खाना खुवाएका छन् । शनिबार देखी सुरु भएको भएको अभियानमा बुधबार साँझसम्म ४...

नगरपालिकाको फुड बैंकमा खाद्यान्न दिए दुई लायन्सले

बागलुङ, १० बैशाख – श्रममा आधरित मजदुरहरुको सहयोगका लागि बागलुङ नगरपालिकाले स्थापना गरेको फुड बैंकमा स्थानीय सामाजिक संघसंस्थाहरुले खाद्यान्न प्रदान गर्ने क्रम जारी छ । फुड बैंकलाई आवश्यक खाद्यान्न सामाग्री प्रदान गर्ने क्रममा बुधवार...

लकडाउनमा किसानका पीडा

फाईल तस्विर पोखरा, १० बैशाख– ‘यतिबेला पुम्दीभुम्दीबाट काँक्रा निस्किसक्थ्यो । अस्ति वैशाख ६ गते परेको असिनाले त हेम्जामा मात्रै ७ करोड जतिको क्षति भएको छ । लेखनाथ क्षेत्र पनि जोड्दा करिब १५ करोडको कृषिबाली नष्ट...

स्याङ्जामा भेटियो लोपोन्मुख चरी बाघको डमरु

स्याङ्जा, १० वैशाख– स्याङ्जाको वालिङमा लोपोन्मुख चरी बाघको डमरु भेटिएको छ । लोपोन्मुख संरक्षित वन्यजन्तुको रुपमा रहेको चरी बाघको डमरुलाई वालिङ नगरपालिका–१ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए । लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकाले...

मल, बीउ र पेट्रोल थोक मूल्यमा किसानलाई दिँदै सहकारी

बागलुङ, १० बैशाख– लकडाउनको कारण गाउँबाट बजारमा आउन नपाएका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले बीउ, मल र पेट्रोल किसानको गाउँटोलसम्म लगिदिने निर्णय गरेको सहकारीका कोषाध्यक्ष थानेश्वर...

-->