बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मध्यरातमा उमंगका हात हल्लाउदै घर फर्किन अंशु

बागलुङ, १३ बैशाख – ‘अस्पताल आउँदा (१५ चैत २०७६ राती) छिट्टै फर्किन्छु भन्ने विश्वास थियो, तर एक महिनै वस्नु पर्यो नि !’ हर्ष विभोर हुदै उनले ढोरपाटनसंग भनिन्, ‘सवैको सहयोग पाएर कोरोनालाई जिते ।’...

औषधी नखाई कोरोना जितिन् १९ बर्षिय बागलुङकी अंशुले

बागलुङ, १२ बैशाख– २८ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएकी बागलुङकी १९ बर्षिय अंशु सापकोटा डिस्चार्ज भएर मध्यरातमा घर फर्केकी छिन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी सापकोटाले कोरोना...

बागलुङकी युवतीको छैठौं स्वाब परीक्षण नेगेटिभ, डिस्चार्ज हुँदै

बागलुङ, १२ बैशाख -धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षकी युवतीको छैठौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । चौथोपटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि अस्पतालको आइसोलेसन...

वडा सदस्य रसाईलीले बाँडे सय परिवारलाई राहत

बागलुङ, १२ बैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राहत बितरण गरेका छन् । व्यक्तिगत खर्चमा जैदीका मजदुरी गर्ने, बिपन्न र...

लकडाउनमै भित्रिए बागलुङमा हुलका हुल मान्छे !

बागलुङ, १२ बैशाख– कोरोना संक्रमणको त्रासले लकडाउनपछि सुनसान बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो । खचाखच मान्छे बोकेका सवारीसाधन बिहान ४ बजेदेखि ७ बजेसम्म यो सडकमा ताँतीनै देखिनेगरी गुडिरहे । गाडीका लस्कर...

बरेङका विद्यालयको परीक्षाफल गाउँपालिकाको वेवसाइटमा !

बागलुङ, १२ बैशाख– नेपाल सरकारले कोरोनाको संक्रमण फैलिन नदिन देशमा लकडाउनको घोषणा गरेपछि परीक्षा सकेर बन्द भएका विद्यालयले नतिजा प्रकाशन गर्न पाएका छैनन् । तर, विद्यालय बन्द भएपनि केही विद्यालयले भने सूचना प्रविधिको प्रयोग...

भीरबाट लडेर मृत्यु

बागलुङ, १२ बैशाख– बागलुङको तित्याङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–८ तित्याङ घरभई भैरहवामा बस्दै आएका ४८ बर्षिया तारानाथ खड्काको बिहिबार भीरबाट लडेर मृत्यु भएको हो । बिहिबार साँझ घरबाट...

इन्धन र ढुवानी भाडा घट्दा उपभोग्य वस्तुमा मूल्यवृद्धि किन ?

बागलुङ, १२ बैशाख– लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री तथा खाद्यबस्तुमा मूल्यबृद्धि, कालोबजारी लगायतको समस्या बढ्न सक्ने भन्दै बजार अनुगमन गरियो । घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रशासन...

नगरका विपन्न र मजदुरलाई दोश्रो चरणको राहत बितरण

बागलुङ, १२ बैशाख– कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि अलपत्र परेका र दैनिक मजदुरी गरेर खानुपर्ने बिपन्नका लागि बागलुङ नगरपालिकाले दोश्रो चरणको राहत बितरण गरेको छ । बानपा–३ का १ सय ५० बढीलाई शुक्रबार...

कोरोना कहरबीच रिपोटिङ : पत्रकारलाई सुरक्षा सामग्री वितरण

फोटो : महासंघले उपलब्ध गराएको सुरक्षा सामाग्री बुझ्दै पत्रकार डम्मर बुढा (माथि) र नगरपालिकाले महासंघलाई उपलब्ध गराएको सामाग्री लिदै महासंघका सचिव नविन शिशिर विक (तल) ।                 ...

-->