फाईल तस्विर
पोखरा, १५ बैशाख– गण्डकी प्रदेश सरकारले चालु अािर्थक वर्षको बजेटमा कृषिलाई समृद्धिको आधारमध्येको एक ठहर ग¥यो । कृषि कर्मबाटै सृजनशील मानव पूँजी निर्माणको लक्ष्य पनि लिइयो । अनुदानमा आधारित तर विवादित ‘मुख्यमन्त्री वातावरणमैत्री...
झाडी फाँडेर मकै, बाँझो जमिनमा केरा
बागलुङ, १५ बैशाख – बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउनपछि घर फर्किए । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उनी दश बर्षयता लामो समय बस्नेगरी गएको यो पहिलोपटक हो ।
घर छोडेर बजारमा बस्न थालेपछि उनको...
कोरोना त्रासले शिकार आरक्षमा सिकारी आएनन्
बागलुङ, १५ बैशाख – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल र संसारभर बन्दाबन्दी परेपछि ढोरपाटन शिकार आरक्षमा सिकारीलाई रोकिएको छ। नेपाल सरकारले अन्तराष्ट्रिय उडान रोकेको छ । सिकारका लागि आउन चाहने अधिकांस युरोप र...
कमाण्ड पोष्टप्रति वडाअध्यक्षहरुको आपति, चेकजाँच गर्न माग
बागलुङ, १५ बैशाख – लकडाउनको समयमा आफुहरुलाई बिना जानकारी जिल्ला बाहिरबाट आफ्नो आफ्नो गाउँमा मान्छे भित्राईएको भन्दै बागलुङ नगरपालिकाका १० वटा वडाका अध्यक्षहरुले आपत्ति जनाएका छन् । कोभिड–१९ महामारी व्यबस्थापनका चुनौतीबारे छलफल गर्न आईतवार...
लकडाउनको यात्रा महंगो सावित !
बागलुङ, १४ बैशाख– लकडाउनले समयस्यामा परेपछि देशका विभिन्न शहरबाट मजदुर तथा विद्यार्थीहरु संघिय सांसदहरुको व्यवस्थापनमा घर फर्किरहेका छन् । विशेषगरी बागलुङका सांसद देवेन्द्र पौडेल र पर्वतका सांसद पदम गिरीले सवारीसाधनको व्यवस्थापन गरी गृह जिल्ला...
फोहोर व्यवस्थापनमा दुई तालुकदारबीच जुहारी !
बागलुङ, १४ बैशाख– पाँच बर्षदेखि बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण सहकारी संस्था र बागलुङ नगरपालिकाबीच सुरु भएको बिबाद दोहोरीमा परिणत भएको छ । सहकारीले बहानाबाजी गरेर बागलुङ बजारको...
स्वास्थ्य चौकीलाई सामग्री सहयोग
बागलुङ, १४ बैशाख– जैमिनी नगरपालिका–१० मा रहेको राङ्खानी स्वास्थ्य चौकीका लागि बिभिन्न संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । हाँडीकोट सामुदायिक विकास केन्द्र जैमिनी–१० राङखानीको समन्वय र प्रभु बैंकको सहयोगमा स्वास्थ्य चौंकीलाई स्वास्थ्य सामग्री...
बरेङ र काठेखोलाले आफ्ना नागरिकरहेकै ठाउँमा राहत पुर्याउने
बागलुङ, १४ बैशाख– लकडाउनको समयमा गाउँ बाहिर रहेकालाई खाद्यान्न अभाव भएको गुनासो आउन थालेपछि जिल्लाको बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाले आफ्ना नागरिक रहेकै ठाउँमा खाद्यान्न पु¥याउने भएका छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन र आफ्ना...
कृषि बजारमा महानगरले बनायो स्वचालित सेनिटाइज टनेल
पोखरा, १४ वैशाख – पोखरा महानगरपालिकाले शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइज...
कोरोनाले सम्झाइदियो तगाँलो र आँखीझ्याल
म्याग्दी १४ बैशाख– करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसहरुले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतीर छेडिएका (प्वाल पारेका) खाँवा गाडेर बीचबीचमा बाँस...