मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कालीगण्डकीमा बग्दै गरेकी बृद्धाको उद्धार

पर्वत, १५ बैशाख– कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा पर्वतकी एक वृद्ध महिलाको उद्धार गरिएको छ । जिल्लाको कुस्मा नगरपालिका–५ मोदीबेणीघाटस्थित कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा कुस्मा नगरपालिका–३ दुर्लुङ घर भएकी ६५ बर्षिया पदमकुमारी सुवेदीको उद्धार गरिएको...

अस्पतालका माग आगामी बजेटमा सम्बोधन गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको वचन

तस्बिर : बलावती शर्माको फेसबुकबाट । बागलुङ, १५ बैशाख– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाका बिरामीको सफल उपचार गरेको भन्दै धौलागिरी अञ्चल अस्पतालका चिकित्सक तथा व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् । सोमबार अस्पतालको भौतिक विकास तथा सुविधायुक्त...

लकडाउन उल्लंघन गर्ने ७० जना प्रहरी नियन्त्रणमा

बागलुङ, १५ बैशाख– बन्दाबन्दीको समयमा बिनाकाम बजारमा डुलिरहेका ७० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । सोमबार बागलुङ बजारका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्दाबन्दीको समय थप भएसँगै...

अञ्चल अस्पतालमा मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालनमा

बागलुङ, १५ बैशाख– कोरोनाका बिरामीको उपचार चलिरहेका बेला धौलागिरी अञ्चल अस्पतालमा बन्द रहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सूचारु भएको छ । अस्पतालमा रहेको क्लिनिक बागलुङ नगरपालिकाले सञ्चालन गर्दै आएको थियो । आईतबारदेखी आधारभूत र अत्यावश्यक...

बानपा १ रामरेखाले थाल्यो भत्ता वितरण

बागलुङ, १५ बैशाख– लकडाउनका कारण बन्द रहेका बैंकहरुबाट सामाजिक सुरक्षा भत्ता लिन कठिन भएपछि बागलुङ नगरपालिका–१ वडा कार्यालय रामरेखाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । वडा कार्यालयमा तीनओटा काउन्टर बनाएर प्रभू...

लकडाउन लम्बिदा बंगुरपालन व्यवसायी संकटमा

स्याङ्जा, १५ बैशाख– वालिङ नगरपालिका–१४ स्थायी घर भएका युवा ब्यवसायी भीम प्रसाद लुईटेलले २०७१ सालदेखि सुरु गरेको इन्द्रेणी बंगुर फार्ममा अहिले करिब ढाई करोडको लगानी पुगेको छ । नेपाली सेनाको जागिर छाडेर बैदेशिक रोजगारीको...

प्रसुतीका लागि महानगरको निशुल्क एम्बुलेन्स सेवा

पोखरा, १५ बैशाख– लकडाउनका कारण प्रसुती सेवा लिन समस्या नहोस् भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसुती सेवाका लागि अस्पताल जानुपर्ने गर्भबती...

गल्याङ भित्रिएका ११६ जनालाई क्वारेन्टाइनमा राखियो

स्याङ्जा, १५ बैशाख– देशका विभिन्न ठाउँबाट गल्याङ नगरपालिका भित्रिएका १ सय १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये ८८ पुरुष र २८ महिला रहेका छन् । गल्याङ नगरपालिकाले १४ दिनका लागि उनीहरुलाई क्वारेन्टाइनमा...

कृषिमा लगानी,  बालुवामा पानी !

फाईल तस्विर पोखरा, १५ बैशाख– गण्डकी प्रदेश सरकारले चालु अािर्थक वर्षको बजेटमा कृषिलाई समृद्धिको आधारमध्येको एक ठहर ग¥यो । कृषि कर्मबाटै सृजनशील मानव पूँजी निर्माणको लक्ष्य पनि लिइयो । अनुदानमा आधारित तर विवादित ‘मुख्यमन्त्री वातावरणमैत्री...

झाडी फाँडेर मकै, बाँझो जमिनमा केरा

बागलुङ, १५ बैशाख – बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउनपछि घर फर्किए । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उनी दश बर्षयता लामो समय बस्नेगरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उनको...

-->