मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

एक सातापछि बल्यो शंखरपोखरीमा बिजुली

पर्वत, १३ बैशाख– हावाहुरीसँगै परेको चट्याङले प्रसारण लाईनको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्युत आपुर्ति बन्द भएको यहाँको एक गाउँमा एक सातापछि बिजुली बलेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंखरपोखरीमा एक सातापछि बिजुली बलेको हो । गत...

लकडाउनको उपयोग गरि पात्लेखेतमा मोटरबाटो निर्माण

म्याग्दी १३ बैशाख– बेनी नगरपालिका–१० पात्लेखेत नेपानेका युवाहरु कोरोना संक्रमणको सर्तकता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् । युवाहरुले लकडाउनको सदुपयोग गर्दै सुरक्षित तरिकाले करिब ५ किलोमिटर मोटरबाटो निर्माण गरेर गाउँलाई विकाससंग...

मुस्ताङीलाई घर फर्काउन सुरु, पहिलो दिन भित्रिए ८४ जना

जोमसोम, १३ बैशाख – लकडाउनका कारण पोखरा र काठमाडौं लगायतका स्थानमा अड्किएका मुस्ताङीलाई शनिबारदेखि गन्तव्यमा फर्काउन पहल सुरु गरिएको छ । पहिलो दिन ८४ जना जिल्ला भित्रिएका छन् । शनिबार म्याग्दी र मुस्ताङको सीमावर्ती...

शहरमा तरकारी हाहाकार : गाउँमा पशुको आहार

म्याग्दी १३ बैशाख– एक महिना लामो लकडाउनका कारण म्याग्दीको बेनी नगरपालिका २ खबराका व्यवसायिक कृषकहरुले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । म्याग्दीकै अगुवा कृषक चन्द्रबहादुर कार्की, तेजेन्द्रबहादुर कार्की, सोभित...

लकडाउनले प्रभावित कालीगण्डकी कोरिडोरको काम सुरु

बागलुङ, १३ बैशाख- बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले प्रभावित वनेको दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको योजना कालीगण्डकी कोरिडोर लोकमार्गको काम सुरु भएको छ । कोरोना भाइरसको...

लकडाउन लब्याउनुपर्छ, निर्माण/उद्योग खोल्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, १३ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा संक्रमण नियन्त्रणम नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनु पर्ने बताएका छन् । उनले लकडाउनको मोडल परिवर्तन गर्दै निर्माण र उत्पादनका क्षेत्र खोल्नुपर्ने तर्क पनि गरेका...

बागलुङ–पर्वत जोड्ने लामो झेलुङ्गे पुलको काम सकियो

बागलुङ, १३ बैशाख– लकडाउनका कारण जिल्लामा निर्माणाधिन अधिकांश आयोजनाहरुको काम ठप्प छ तर एशियाकै लामो झोलुङ्गे पुल निर्माणको कामले भने निरन्तरता पायो । श्रमिहरुलाई सुरक्षा सावधानीका साथ काममा लगाएको निर्माण कम्पनीले बागलुङ–पर्वत जोडने झोलुङ्गे...

मध्यरातमा उमंगका हात हल्लाउदै घर फर्किन अंशु

बागलुङ, १३ बैशाख – ‘अस्पताल आउँदा (१५ चैत २०७६ राती) छिट्टै फर्किन्छु भन्ने विश्वास थियो, तर एक महिनै वस्नु पर्यो नि !’ हर्ष विभोर हुदै उनले ढोरपाटनसंग भनिन्, ‘सवैको सहयोग पाएर कोरोनालाई जिते ।’...

औषधी नखाई कोरोना जितिन् १९ बर्षिय बागलुङकी अंशुले

बागलुङ, १२ बैशाख– २८ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएकी बागलुङकी १९ बर्षिय अंशु सापकोटा डिस्चार्ज भएर मध्यरातमा घर फर्केकी छिन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी सापकोटाले कोरोना...

बागलुङकी युवतीको छैठौं स्वाब परीक्षण नेगेटिभ, डिस्चार्ज हुँदै

बागलुङ, १२ बैशाख -धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षकी युवतीको छैठौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । चौथोपटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि अस्पतालको आइसोलेसन...

-->