बागलुङ, १२ बैशाख– जैमिनी नगरपालिका–१० राङ्खानीका कार्यालय सहायक मित्र थापा केही दिन यता वडाध्यक्ष नरबहादुर थापा र वडा सचिव पृथ्वी बहादुर थापाको साथ लागेर छिमेकीको घरघैलोमा पुग्नैमा फुर्सद छैन ।
झोलाभरी कागज, पैसाका नोट र...
बागलुङमा १६ शैय्याको आइसोलेसन वार्ड, जनशक्ति छैनन्
तस्विर : धौलागिरी अञ्चल अस्पतालमा तयार हुदैँ गरेको सघन उपचार कक्ष ।
बागलुङ, १२ बैशाख – बागलुङमा सरकारी...
चट्याङबाट मृत्यु भएकी कल्पनाको परिवारलाई डेढ लाख राहत
पर्वत, १२ बैशाख – चट्याङ लागेर मृत्यु भएकी पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको सातबिसेकी कल्पना भुसालको परिवारलाई राहत प्रदान गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी...
राहत र उद्धारकालागि गुगलमार्फत तथ्यांक संकलन
पर्वत, ११ बैशाख– आफ्नो गाउँपालिकाबाट देश बिदेशमा रहेका मजदुर र बिद्यार्थीको लागि राहत र उद्धारका कार्यक्रम चलाउन पर्वतका दुई गाउँपालिकाले गुगल फारामको सहारा लिने भएका छन् । जिल्लाको मोदी गाउँपालिका र जलजला गाउँपालिकाले देशबिदेशमा...
आमाको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न
पोखरा, ११ बैशाख– गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले मातातीर्थ औंशीको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेकी छिन् । उनले चामल दाल नून, तेल लगायत अन्य सामाग्री हस्तान्तरण गरेकी हुन् । आफ्नी आमा...
नेकपा स्याङ्जाद्वारा राहत कोषमा ४ लाख सहयोग
स्याङ्जा, ११ बैशाख – नेपाल कम्युनिष्ट पार्टि (नेकपा) स्याङ्जाले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा स्याङ्जाका...
वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै अध्यापन गराउने
स्याङ्जा, ११ बैशाख– वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का लकडाउनले गर्दा लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थी प्रभावित भएको भन्दै सूचना प्रविधिको प्रयोग गरेर लकडाउनको अवधिभर...
काठमाडौंबाट मुस्ताङ आएका ३३ डोल्पालीलाई पोखरा फर्काइयो
मुस्ताङको थासाङ-४ को जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा सुरक्षा दिदै प्रहरी । तस्विर सौजन्य : जिप्रका।
जोमसोम, ११ बैशाख – विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लगाएको लकडाउन उलंघन गर्दै बिहीबार...
बागलुङकी युवतीको पाँचौ पटकको रिपोर्ट नेगेटिभ
बागलुङ, ११ बैशाख– कोरोना भाइरस (कोभिड १९) को पाँचौ संक्रमित बागलुङकी १९ बर्षकी युवतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । पाँचौ पटकको स्वाब परीक्षणमा उनको नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र...
बढ्दै अस्पतालका स्वास्थ्यकर्मीको मनोबल
‘नयाँ रोग, नयाँ अनुभव कठिन परिस्थितीसँग जुधेर काम गरियो’ अस्पतालका डा. प्रदिप श्रेष्ठ भन्छन् ‘कोरोनाको संक्रमण यहीँ देखिनु दुःखद हुँदाहुँदै पनि हामीले सिक्ने अवसर पनि त पायौं ।’
बागलुङ, ११ बैशाख– तीन साता पहिला...