बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तीन दिनमा १४ सयबढि मुस्ताङी जिल्ला फर्किए, क्वारेन्टाइन रित्तै

जोमसोम, १६ बैशाख – कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण अलपत्र परेका मुस्ताङी शनिबारदेखि घर फर्किरहेका छन् । म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र घासा प्रहरी चेक पोष्टले दिएको जानकारी अनुसार मंगलबारसम्म १२...

चट्याङ लागेर एकै परिवारका दुई बहिनी घाइते

बागलुङ, १६ बैशाख – जिल्लाको बडिगाड गाउँपालिकामा मंगलवार दिउसो परेको चट्याङ लागेर एकै परिवारका दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका-७ मा दिउसो साढे ३ बजे परेको चट्याङले लाग्दा स्थानीय १३ वर्षीय गोमा...

लकडाउनमा ‘कैदी’ बागलुङ बजार (फोटो फिचर)

बागलुङ, १६ बैशाख – कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले घोषणा गरेको लकडाउन केही खुकुलो बनिरहेको वेला मंगलवार भने बागलुङ लकडाउनको कैदी जस्तो देखियो । प्रहरीले सोमवार साँझ लकडाउन...

पोखराको राहत कोषमा ४ करोड १० लाख

पोखरा, १६ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा मंगलबारसम्म ४ करोड १० लाखभन्दा बढी जम्मा भएको छभने सहयोग आउने क्रम पनि चलिरहेको छ । कोषमा टान क्षेत्रीय संघ पोखराले ५० हजार सहयोग गरेको...

हो, शंकर जाग्दा पृथ्वीसुब्बा मौन छन् !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र किचलो सुरु हुनासाथ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं हानिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका ‘विश्वासपात्र’ पोखरेल यतिबेला बालुवाटार, कोटेश्वर र खुमलटार ओहोर–दोहोर गरिरहेका...

गण्डकीमा अनुदान कम आउँदै, बजेटको आकार घट्न सक्ने

पोखरा, १६ बैशाख – कोरोना कहरकै बीच गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०७७÷०७८ को बजेटको तयारीमा जुटेको छ । अघिल्लो वर्ष ३२ अर्बको बजेट ल्याएको प्रदेश सरकार यो पटक करिब १० प्रतिशत कम...

खाद्यान्न सामाग्री आयात गर्न प्रदेश सांसद मनाङेको माग

पोखरा, १६ बैशाख  – कोरोना (कोभिड–१९) संक्रमणसँग जुध्न लकडाउनको समय लम्ब्याउन र त्यसका लागि मध्यनजर गर्दै सरकारलेनै छिमेकी मुलुकबाट खाद्यान्न सामाग्री सरकारले समयमानै आयात गर्न गण्डकी प्रदेश सांसद दिपक मनाङेले आग्रह गरेका छन् ।...

महानगरद्धारा प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

पोखरा, १६ बैशाख – देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस भनेर पोखरा महानगरले निःशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय...

लकडाउन उल्लङ्घन गर्ने ४८ सवारी र ६५ जना कारबाहीमा

                                                                   फाईल...

लकडाउनको सकस : फर्ममै थन्किए अण्डा

बागलुङ, १६ बैशाख– बिदेश जान चाहने युवालाई रोकेर ऋणधन गरेर एक करोड बढी लगानी गरे । उनीहरुले आफ्नो भएको सम्पत्ति र बैंकको ऋण समेत लगाएकोले बजारमा उत्पादन बिक्री भए मात्र तिर्न र नाफा कमाउन...

-->