मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सडकका भोका कुकुरलाई खाना बाँड्दै दुई चेली

बागलुङ, ५ बैशाख– पेशाले नितु खड्का स्वास्थ्यकर्मी हुन् । रोचक त के भने, यतिबेला उनी अस्पतालका बिरामीको सेवामा तल्लिन हुनुपर्ने हो, तर उनी बागलुङ नगरका चोक/गल्ली चहार्दै भोका कुकुरलाई खाना खुवाउन सक्रिय छिन् ।...

राहत लिएर पुगेको टोलीलाई मजदुरले भने : हामीभन्दा दुःख पाएकालाई दिनु !

बागलुङ, ५ बैशाख – लकडाउनको समयमा रोजगारी गुमेर गुजारा नचलेकाहरुलाई तीनै तहका सरकार र अभियान्ताहरुले राहत बाँडीरहेका छन् । टोल टोलमा पुगेर बाँडिएका राहत सामग्रीहरुमा विपन्न र मजदुरहरुको मात्रै होईन, हुनेखानेको पनि लावालस्कर देखिन्छ...

पूर्वाधार विकासलाई रोकेन लकडाउनले

पोखरा, ५ बैशाख– १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पछि अलपत्रमा परेको अभ्यास फुटबल मैदानले यति बेला तीब्रता पाएको छ । लकडाउन अवस्थामा समेत पोखरा रंगशालाको पुर्वाधार विकासले भने गति लिन लागेको हो ।...

दूधको खपत ४० प्रतिशतसम्म कम

बागलुङ, ४ बैशाख– भीमापोखरा र बिहुँका किसानको नमूना दुध उत्पादक सहकारी संस्थाले दैनिक ३ हजार लीटरसम्म दूध बजारमा पठाउने गरेको थियो । घरघरमा किसानले दूध उत्पादन गरेर बजार पठाएपछि मनग्ये कमाई पनि गरेका थिए...

सिक्लेस छिर्ने बाटोमा लगाइयो काँडेबार !

पाेखरा, ५ बैशाख-  कास्कीको उत्तरपूर्वी गाउँ हो सिक्लेस । अहिले मादी गाउँपालिकामा पर्ने अन्नपूर्णको काखैमा रहेको सिक्लेस संभवत् देशकै बाक्लो गुरुङ बस्ती भएको गाउँ पनि हो । हिमाल हेर्न र गुरुङ संस्कृतिमा रमाउने त...

कोरोना संक्रमित ६५ वर्षिया बृद्धाको तेस्रो रिपोर्ट नेगेटिभ

बागलुङ, ४ बैशाख– धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचार गराईरहेकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया बृद्धाको तेस्रो पटक गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा बिहिबार गरिएको उनको थ्रेट स्वाब...

आईसीयूका सामान खरिद गर्न दुई कम्पनीसंग सम्झौता

बागलुङ, ४ बैशाख– कोरोनाका बिरामीहरुको उपचार गरिरहेको धौलागिरी अञ्चल अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) निर्माणका लागि सामग्री खरिदको प्रकृया अघि बढेको छ । आईसीयू निर्माणका लागि आवश्यक सामग्री खरिदका लागि गरिएको बोलपत्र आव्हानमा छनौट...

दीर्घरोगीका घरदैलोमा औषधि पु-याउँदै बरेङ गाउँपालिका

बागलुङ, ४ बैशाख– लडकडाउनको समयमा घरबाहिर निस्किन नपाएका दिर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेकाहरुका लागि बरेङ गाउँपालिकाले घर–घरमै निशुल्क औषधि पु-याउने भएको छ । कोरोना त्रासमा रहेका गाउँपालिकाबासीलाई सहजताका लागि घरदैलोमै औषधि पु-याउने व्यवस्था...

लक्ष्य अनुसारको विकास खर्च नहुने, प्रभाव पछिसम्मै

पोखरा, ४ बैशाख – समय सामान्य भएको भए सिमेण्ट बोकेका ट्रकहरु कछुवा गतिमा राजमार्ग नापिरहेका हुन्थे । गिट्टी र बालुवा बोकेका सयौँ टिपरहरुले तपतप पानी चुहाउँदै पोखराको चक्कर लगाइरहेका हुन्थे । पोखराको मलिलो माटोमा...

लकडाउन उल्लंघन गर्ने बढेपछि बागलुङमा प्रहरी कार्वाही तीब्र

बागलुङ, ४ बैशाख – सरकारले कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि लगाएको लकडाउन मजबुत बनाउन बागलुङ प्रहरी कडा रूपमा उत्रिएको छ । विहिवार बागलुङ बजारबाट लकडाउन उलंघन गर्ने ३ दर्जनभन्दा बढी ब्यक्तिहरूलाई प्रहरीले पक्राउ...

-->