मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लकडाउन उल्लंघन गर्ने १७ मोटरसाइकल बागलुङको प्रहरी नियन्त्रणमा

बागलुङ, १ बैशाख – बागलुङ प्रहरीले सोमवार १७ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गर्दै सडकमा ओहोरदोहोर गरिरहेका चालक सहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए । नियन्त्रणमा लिईएका...

रिंगटा लागेकी ‘भीमा’ अब बाणगंगा फर्किने छैनन्…

तस्बिर सौजन्य : जीवन पाण्डे/वडिगाड बागलुङ, १ बैशाख– लामो समय मलेसियाको रोजगारीबाट फर्किएका श्रीमान । आफ्नो पुरानो घर र माईती भेट्न जानुपर्ने । कोरोना संक्रमणको हल्लाले देश लकडाउन हुने कुरा चल्दै थियो । पुख्र्यौली घर...

बागलुङ बिहुंकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बागलुङ, १ बैशाख– कोरोना भाईरसको द्रुतजाँच (र्‍यापिड टेष्ट) का क्रममा कोरोना संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ बर्षिया महिलाको थ्रेट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको परीक्षणका क्रममा आशंका...

बागलुङकी गर्भवती महिलाको अस्पताल नपुग्दै मृत्यु

पोखरा, १ बैशाख – हेलिकप्टर चाटर्ड गरि पोखरा ल्याइएकी बागलुङकी गर्भवती महिलाको अस्पालल नआईपुग्दै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकप्टरबाट पोखरा ल्याईंदै थियो । गण्डकी...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ, १ बैशाख– सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट सोमबार दिउँसो उद्धार गरिएको हो । प्रसूति व्यथाले थलिएकी पाण्डेको...

घरायशी काम, साहित्य लेखनदेखि अनलाइन अध्यापनमा व्यस्त

पर्वत, १ बैशाख– पर्वत : सदरमुकाम कुस्मामा रहेको राष्ट्रिय बाल शिक्षा सदनमा बिज्ञान बिषय अध्यापन गराउने शिक्षक ऋषि रेग्मीको दैनिकी अहिले फेरिएको छ । बिदाको समयमा पनि सदरमुकाममा रहेर शिक्षण पेशामा संलग्न हुँदै आएका...

शंकास्पद बिरामी क्वारेन्टाईन ल्याउन मानेन एम्बुलेन्स

बागलुङ, १ बैशाख – कोरोना भाईरसको द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट)का क्रममा कोरोना पोजेटिभ देखिएकी बागलुङको काठेखोला गाउँपालिका-६ बिहुँकी ६५ बर्षिया महिला र उनका छोरालाई क्वारेन्टाईनमा राखिएको छ । तिर्थयात्राका लागि भारत गएकी यी...

 कोरोनाले लय बिगार्‍यो तर हामी उठ्छौँ

नयाँ वर्ष । अर्थात, नयाँ सपना । नयाँ जोश र जाँगर । वि.सं. २०७६ को पात्रो फेरिएको छ । नयाँ वर्ष २०७७ मा प्रवेश गरेका छौँ, हामी । पुराना वर्षमा के पायौं ? के...

घरपझोङ्गको राहत कोषमा स्याङ्ग आमासमुहको ५० हजार

मुस्ताङ, १ बैशाख– हिमाली जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषलाई यहाँको एक आमा समुहले आर्थिक सहयोग गरेको छ । घरपझोङ्ग गाउँपालिकामा गठित स्याङ्ग आमा समुहले गाउँपालिकाले स्थापना गरेको कोरोना राहत तथा...

अँध्यारोमै खोजिने हो, ‘उज्याला किरणहरु !’

पोखरा, १ वैशाख – देश लकडाउनमा छ÷अप्ठेरोमा छ । गण्डकी प्रदेशमा भित्रिएको कोरोनाले इच्छाशक्तिलाई हल्लाउन सकेको छैन बरु परास्त हुँदैछ । संक्रमणलाई जित्दै बागलुङका दुबैजना घर फर्कने सुरसारमा छन् । संक्रमितहरुले कोरोनामाथि जित हात...

-->