मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मुख्यमन्त्री गुरुङ भन्छन् : मानव सभ्यताविरुद्धको युद्ध जित्नै पर्छ

बागलुङ, २८ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रबार बिहान अकस्मात धौलागिरी अञ्चल अस्पतालमा आइपुगेका छन् । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालमा आइपुगेपछि मुख्यमन्त्री गुरुङले यहाँका चिकित्सक र ब्यवस्थापनलाई...

नेपाली काँगेसले दियो म्याग्दे गाउँपालिकाको कोषमा १ लाख

म्याग्दे, (तनहुँ), २८ चैत्र – म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष खातामा नेपाली काँग्रेस म्याग्देले एक लाख रुपैया सहयोग गरेका छ । काग्रेँस म्याग्दे गाउँपालिका कार्य समितिले १...

एम्बुलेन्स चालकहरु भन्छन् : ‘बिरामीले बोलाउँदा जाऊँ कि नजाऊँ जस्तो हुन्छ’

पोखरा, २८ चैत – ताङतिङका कुलबहादुर गुरुङले फिस्टेल अस्पताल गैह्रापाटनको एम्बुलेन्स चलाउन थालेको ४ वर्ष बढी भइसक्यो । पहिला गाउँकै गाडी चलाउँदै आएका कुलबहादुर ४ वर्षदेखि फिस्टेल अस्पतालको एम्बुलेन्स चलाउँछन् । ४ वर्षदेखि बिरामी...

यो काम गर्ने बेला हो। ( भिडियो )

बागलुङ, २८ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रवार  धौलागिरी अञ्चल अस्पतालमाको निरीक्षण गरेका छन । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालको निरीक्षण गर्न मुख्यमन्त्री  गुरुङ सहित, मुख्य सचिव...

मुख्यमन्त्री गुरुङ एक्कासी आइपुगे धौलागिरी अञ्चल अस्पतालमा

बागलुङ, २८ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रवार विहान अकस्मात धौलागिरी अञ्चल अस्पतालमा आइपुगेका छन् । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालको निरीक्षण गर्न मुख्यमन्त्री  गुरुङ सहित, मुख्य...

मासुजन्य उत्पादनमा नोक्सानी, करोडौं गुमाउँदै किसान

बागलुङ, २८ चैत– बिदेशको रोजगारीदेखि सरकारी जागिर छाडेर व्यवसायका लागि कुखुरा पालेका किसान अहिले मारमा परेका छन् । बिशेषगरी बोइलर र लेयर्स कुखुरा पालेकाहरुको करोडौं लगानी डुबेको गुनासो बढेको छ । नियमित दाना खुवाउनुपर्ने,...

बरेङको क्वारेन्टाइनमा रहेका ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बागलुङ, २८ चैत – जिल्लाको बरेङ गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ८ मध्ये ७ जनाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको थ्रेट स्वावको नमूना बुधवार लिएर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पठाएका स्वावमध्ये...

प्रभुका सिइओ शेरचनले बागलुङलाई गरे स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २७ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङवासी ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शेरचनले बागलुङलाई पिपिई, स्यानीटाइजर, मास्क, ग्लोब्स,...

बागलुङको गौडाकोट र कुँडुलेमा दुवै बिधिबाट नमूना परिक्षण

बानपा-३ गौडाकोटमा नमूना परिक्षणका लागि तयार स्वास्थ्यकर्मी माथि र परिक्षणका लागि आएका स्थानीय तल । बागलुङ, २७ चैत – बागलुङमा कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) सुरु भएपनि संक्रमित महिला र...

घरमै ज्वरो जाँच्न २ सय परिवारलाई डिजिटल थर्मोमीटर

बागलुङ, २७ चैत– रोजगारीको शिलशिलामा जापानमा रहेका गलकोटका युवाले आफ्नै समुदायमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । गलकोट नगरपालिका वडा नं. ४ चमुवाबाट जापान गएका युवाहरुले २ सय थान डिजिटल थर्मामीटर वितरण गरेका हुन्...

-->