सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ठिनीमा आमा समुह राहत बाँड्दै

मुस्ताङ, २६ चैत– हिमाली जिल्ला मुस्ताङको एक गाउँपालिकामा विपन्न र मजदुरलाई स्थानीय आमा समुहले राहत वितरण गर्न थालेको छ । लकडाउनमा दैनिक गुजारा चलाउन कठिन भएका परिवारको लागि घरपझोङ्ग गाउँपालिका–५ ठिनीमा रहेको आमा समुहले...

म्याग्दे गाउँपालिकाको कोषमा आदर्श क्लवको १५ हजार सहयोग

म्याग्दे, तनहुँ, २६ चैत – कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लाको म्याग्दे गाउँपालिकाले स्थापना गरेको राहत कोषमा यहाँको वडा नं. ४ मा स्थापित आर्दश नमुना क्लवले रु. १५...

चिकित्सक भन्छन् : ‘हतियार दिनुहोस्, युद्ध जित्न तयार छौ’

बागलुङ, २६ चैत – गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनावलका साथ कार्यक्षेत्रमा खट्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमित पाँचौ र छैठौ विरामीको...

विशेष बजेट ल्याउन पत्रकार महासंघको अपिल

बागलुङ, २६ चैत– नेपाल पत्रकार महासंघ बागलुङ शाखाले मिडिया परिचालन विशेष बजेट बिनियोजन गर्न स्थानीय तहसँग अपिल गरेको छ । जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चारमाध्यमको नियमितताका लागि स्थानीय सरकारको दायित्व हुने भन्दै महासंघले...

कोरोनाका शंकास्पद बिरामी अस्पताल ल्याउन प्यासेन्ट रिसिभिङ टिम

म्याग्दी २६ चैत– म्याग्दीमा कोरोना शंकास्पद बिरामीलाई अस्पताल ल्याउन प्यासेन्ट रिसिभिङ टिम (पिआरटि) गठन गरिएको छ । कोरोना भाइरस सम्बन्धी कमाण्ड पोष्टको बैठकले नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको संयोजकत्वमा पाँच सदस्यीय...

लकडाउनमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम जारी

पोखरा, २६ चैत – लकडाउनको प्रभावले देशका धेरै कामहरु रोकिएका छन् । बजारहरु लगभग बन्द नै छ । तर पोखरामा सन् २०१७ बाट निर्माण सुरु भएको पोखरा बिमानस्थलको काममा भने लकडाउनको प्रभाब खासै परेको...

म्याग्दी र बागलुङका नाकामा कडाई, सिमाक्रस गर्नेलाई रु ५ हजार जरिवाना

म्याग्दी, २६ चैत – कोराना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सीमानामा पर्ने म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडा...

१९ हजार परिवारलाई राहत वितरण गर्दै पोखरा महानगर

पोखरा, २६ चैत – लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय...

सुत्केरी आमाहरु भन्छन् : ‘छोरीलाई त दूध खुवाउँला, आफू के खाने ?

पोखरा, २६ चैत – सिन्धुली स्थायी घर भएकी अनिता श्रेष्ठसँग पोखरामा न धन त घर नै । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय ढोकैछेउ मिलनपार्कनेर डेरामा बस्ने उनी अहिले ४ दिनकी सुत्केरी छन् । घरमा सन्तान भित्रनु...

निसिखोलाका विपन्न र मजदुरलाई राहत

बागलुङ, २५ चैत– निसिखोला गाउँपालिकाले गरिबीको रेखामुनी रहेका नागरिकको तथ्यांक संकलन गरेर राहत बाँडेको छ । प्रदेश सरकारले पठाएको पाँच लाख राहत रकममा गाउँपालिकाको स्रोतबाट ५ लाख रुपैयाँ परिचालन गर्दै राहत बाँड्न थालिएको हो...

-->