पोखरा, २१ चैत– नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै (शुक्रबार) भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा...
बागलुङ, २१ चैत – नेपालकी छैठौं कोरोना भाइरस (कोभिड १९) संक्रिमित ६५ बर्षिया महिलालाई होम क्वारेन्टाएनबाट धौलागिरी अञ्चल अस्पतालसम्म लिन यहाँका सरोकारवालाले वेवास्ता गरेपछि विहिवार राती साढे ११ बजेमात्रै अस्पतालको आइसोलेसन वार्डमा पुराइएको छ...