सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

तङग्रामका एक युवाको स्वाब लिइयो

बागलुङ, १८ चैत – काठेखोला गाउँपालिका–४ तङग्रामका एक युवाको कोरोना परिक्षणको लागि स्वाब लिईएको छ । स्पेन हुँदै चैत ७ गते कतार एयरवेजको क्यूआर ६५२ बाट काठमाडौं आएका युवा चैत ९ गते आफ्नो घर...

आवगमनमा कडाई, खाद्यान्नमा सहजता अपनाउँदै जैमिनी

बागलुङ, १८ चैत – जिल्लाको जैमिनी नगरपालिकाले अन्तरपालिका आवागमनमा कडाई थालेको छ । लकडाउनलाई प्रभावकारी बनाउनका लागि छिमेकीजिल्ला र अन्तर पालिकाहरुका नाकाहरुमा कडाई गर्न नगरपालिकाले वडा अध्यक्षहरुलाई आग्रह गरेको छ । मंगलबार बसेको कार्यपालिका...

ढोरपाटनका नगर प्रमुखले मिनाह गरे ९ लाख ६५ हजार घर भाडा

बागलुङ, १८ चैत – सरकारको अनुरोधलाई स्विकार गर्दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र धर्मपत्नी छेलाले आफ्ना सबै घरका भाडा एक महिनाका लागि मिनाह गर्ने घोषणा गरेका छन् । काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङमा रहेका ...

‘महामारीसँग जुधेर होइन, बुझेर अगाडि बढौं’

बागलुङ, १८ चैत– मंगलबार साँझको ४ बजेको थियो । देशैभरी लकडाउन भएकाले गाउँमा वल्तिर–पल्तिर गर्नेबाहेक कोही बाहिर निस्केको छैन । खेतबारीमा काम सकेर घर फर्किएकाहरु रेडियो सुन्दै थिए । बरेङ गाउँपालिकाका सबै वडामा बजेको...

लकडाउनको अवज्ञा गर्दै राँगो काटेर रमाइलो गर्ने पाँचजना पक्राउ

म्याग्दी, १८ चैत– म्याग्दीको बेनी नगरपालिका–९ घतानको ढाडिखेतमा मंगलबार मानिसहरु भेला भई राँगो काटेर भागबिलो लगाउँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको अवज्ञा गर्दै १५ जनाभन्दा बढि मानिसहरु भेला भै राँगो...

रामरेखाको क्वारेन्टाईन उपयुक्त : प्रदेश सांसद सापकोटा

बागलुङ, १८ चैत – कोराना भाइसरको संक्रमणबाट जोगाउन स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाएन उपयुक्त नभएको प्रश्न उठीरहेको वेला जिल्लामा अनुगमन सुरु भएको छ । जिल्ला कमाण्ड पोष्टले अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा बागलुङ...

बानपाको कोषलाई व्यवसायीको साथ

बागलुङ, १८ चैत – बागलुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि बनाएको विपत्, राहत तथा व्यवस्थापन कोषमा व्यवसायीहरुले सहयोग गर्ने भएका छन् । बागलु्ङ बजारका व्यवसायीहरुले आर्थिक संकलन गरेर कोषलाई सहयोग गर्ने भएका...

आपूर्तिलाई सहज बनाउँदै तनहुँको म्याग्दे गाउँपालिका

तनहुँ, १८ चैत – कोभिड–१९ को जोखिम कम गर्न घोषणा गरिएको लकडाउनले उत्पन्न गरेको खाद्य सामग्रीको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन जिल्लाको म्याग्दे गाउँपालिकाले आपूर्ति अनुगमन समिति गठन गरेको छ । मंगलबार सम्पन्न गाउँ कार्यपालिकाको...

एकान्तबास

यतिबेला कोभिड–१९ को भाइरसले जैविक आतंक फैलाईरहेको छ । लागिरहेको छ, युद्धमा हारजित हुन्छ । लडाइँ हुन्छ, भय कोलाहल, क्रन्दन, काहाली र छट्पटी हुन्छ । एकान्तवासको घरभित्र स्वेच्छिक नजरबन्ध लाागिरहेको छ मलाई । यसै पनि...

म्याग्दीको गुफाबाट एक चिनियाँ पर्यटकको उद्धार

म्याग्दी, १८ चैत – बेनी नगरपालिका–६ मा रहेको गुफाबाट एक जना चिनियाँ नागरिकलाई मंगलबार उद्धार गरिएको छ । करिब दुई महिनाअघि भिजिट भिषामा नेपालमा आएका चिनियाँ नागरिकलाई बेनपा–५ पुलाचौरको धार्मिकस्थल पौल्स्त्य आश्रममबाट फर्किने क्रममा...

-->