सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

च्याम्बरद्वारा राहात सामाग्री हस्तान्तरण

स्याङ्जा, १८ चैत – च्याम्बर अफ कमर्श स्याङ्जाले राहात सामाग्री हस्तानतरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न र यसको रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि मुलुक...

हेलिकप्टरबाट पोखरा आईपुग्यो कोरोना जाँच्ने मेसिन

पोखरा, १८ चैत – कोरोना भाइरस (कोभिड–१९) जाँच गर्ने मेसिन पोखरा आईपुगेको छ । मंगलबार बिहान हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेसिन झारिएको हो । पोर्टेबल आरटी पिसिआर (Portable RT-PCR) नामको यो मेसिनले ३...

कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा युनाईटेडको १ लाख सहयोग

पोखरा, १८ चैत – पोखरामा  रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया प्रदान गरेको छ । चिनबाट सुरु भएको कोरोना भइरसको संक्रमण नेपालमा...

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था

पोखरा, १८ चैत – गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई आवाससहित भोजनको पनि व्यवस्थापन गर्ने भएको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको व्यस्तता र उनीहरु स्वयंको स्वास्थ्यको ख्याल गर्दै यो निर्णय गरिएको हो...

रेश र तग्रामले बाँडे विपन्नलाई खाद्य सामग्री

बागलुङ, १७ चैत – दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई यहाँका दुई वडाले खाद्यान्न वितरण गरेका छन् । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ७ र ४ ले लकडाउनको समयमा काम गर्न...

गण्डकी प्रदेश सरकारले ल्यायो ३५ सयको सहज खाद्य प्याकेज

पोखरा, १७ चैत – प्रदेश स्तरिय आपुर्ती तथा अनुगमन समितिले उद्योग वाणिज्य संघ र निजि क्षेत्रको सहकार्यमा ३ हजार ५ सयको सहज खाद्य प्याकेज ल्याएको छ । नागरिकमा दैनिक उपभोग्य वस्तूहरुको अभाव हुन नदिन...

विपतमा जुट्दै राहत, घरभाडा छुटको लहर

बागलुङ, १७ चैत– कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको विपत्तिविरुद्ध लड्न उद्योग वाणिज्य संघ बागलुङले आपतकालीन सहायता कोष स्थापना गरेको छ । संघले १ लाख रुपैयाँ राखेर स्थापना गरेको कोषमा हालसम्म २ लाख ५१ हजार...

कोरोना नियन्त्रणमा सघाउन कार्यकर्तालाई नेकपाको आग्रह

बागलुङ, १७ चैत– कोराना भाइरस रोकथामका लागि सक्रियताको साथ लाग्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले कार्यकर्तालाई आग्रह गरेको छ । सोमवार पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले एक बिज्ञप्ति जारी गर्दै गाउँ, वडा, टोल तहका पार्टी...

परिवारका ७ सदस्यसहित १० जनाको नमुना संकलन

बागलुङ, १७ चैत– गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवा, बागलुङ नगरपालिका गौडाकोटकी महिला र कुँडुलेकी युवतीको परिवारका ७ जना सदस्यको नमुना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको...

अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन

प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्रीहरु बागलुङ आईपुगेका छन् । अञ्चल अस्पतालमा पठाईएका सामाग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेनन् । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो । ‘व्याट्री, व्याकअप, मिटर...

-->