सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

लकडाउनको समयमा रचनात्मक काम !

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमणको रोकथामका लागि लकडाउनको घोषणा गरेपछि गाउँ फर्किएका युवायुवती यतिबेला आफुले जानेको काममा समय खर्चिएर लकडाउनको सदुपयोग गरिरहेका छन् । उनीहरुको दैनिकी यतिबेला घरपरिवारलाई सहयोग गर्नुका साथै आफुले जानेको...

लकडाउनमा मुस्ताङ प्रवेश गर्ने ७ युवा क्‍वारेन्टाइनमा

मुस्ताङ, १६ चैत – पोखरादेखि म्याग्दी हुँदै आइतबार बिहान मुस्ताङ प्रवेश गर्न खोज्ने ७ जना यात्रुलाई घासा प्रहरी चौकीले क्वारेन्टाइमा राखेको छ । म्याग्दी र मुस्ताङको प्रवेशद्धार घासामा थासाङ गाउँपालिकाले जनता आधारभूत विद्यालयमा व्यवस्था गरेको...

बुर्तिबाङका युवाको कोरोना परीक्षणका लागि स्वाब लिँईंदै

बागलुङ, १६ चैत– कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते नेपाल आएका बागलुङको ढोरपाटन नगरपालिकाका एक युवाको कोरोना परीक्षण गरिने भएको छ । बेल्जियमबाट कतारहुँदै सोही बिमानमा नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना...

पाण्डुकेश्वर गुफा पुग्न पदमार्ग

बागलुङ, १६ चैत– जिल्लाको गलकोट नगरपालिकाका दुई वडा पर्यटकीय पाण्डुकेश्वर गुफाको विकासमा जुटेका छन् । गुफामा पुग्ने पदमार्ग निर्माणका लागि गलकोट नगरपालिकाका ७ र ९ नम्बर वडाले संयुक्त प्रयास थालेका हुन् । दुवै वडाको...

आपतमा छैन अंचल अस्पतालमा आईसियु

बागलुङ, १६ चैत– धौलागिरीका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र हो, सदरमुकाम बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल । चार जिल्लाका बिरामीले उपचार गर्न सक्नेगरी स्थापना भएको यो अस्पतालमा आपतकालिन अवस्थामा बिरामी राख्ने आईसियुको व्यवस्था भने...

संक्रमितको गाउँमा बागलुङ नगरले कीटनाशक औषधि छर्कियो

बागलुङ, १६ चैत– कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकि एक युवतीको गाउँमा नगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । आईतवार बिहान बागलुङ नगरपालिका–४ कुँडुलेस्थित छापा गाउँमा दमकलको प्रयोग गरि नगरपालिकाको कोरोना भाइरस...

सवारी पासको दुरुपयोग गर्दै, मान्छे खोज्दै पर्यटकीय बाहनहरु !

पोखरा, १६ चैत – पोखराबाट चार्टर्ड विमान र बसबाट विदेशी पर्यटकको उद्धार भइरहँदा केही ट्राभल व्यवसायीहरुले प्रशसनको सवारी पाससहित पर्यटकी नम्बर प्लेट भाडामा भएको सूचना जारी गरेका छन् । अत्यावश्यकीय सामान ढुवानी गर्न प्रशासनबाट...

लक डाउन नमान्नेलाई रंगशालाको चौर

पोखरा, १६ चैत – कास्की प्रहरीले लकडाउनको पाँचौ दिन शनिबार पोखराको सडकमा निस्कनेहरुलाई पक्राउ गरि रंगशालामा राख्यो । पोखराको विभिन्न ठाउँबाट पक्राउ गरिएका १८७ जनालाई प्रहरीले भ्यानमा हालेर रंगशाला पु¥याएको थियो । मानिसबीच कम्तिमा...

गण्डकी प्रदेशमै हलचल

पोखरा, १६ चैत – बागलुङ–४, कुँडुलेकी युवतीमा कोरोना संक्रमण देखिएपछि सिंगो गण्डकी प्रदेश नै सशंकित र त्रसित बनेको छ । कतार एयरको क्यूआर ६५२ को उडानबाट आएकी उनीसँगै दुईजनामा कोरोना पुष्टि भएपछि सोही उडानबाट...

बालगृहलाई स्यानिटाइजर र पञ्जा

स्याङ्जा, १६ चैत – फेदीखोला गाउँपालिका १ मा रहेको बालगृहलाई कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट बचन सहयोग पुर्याउने उद्देश्यले वालिङ १ राम्बाचछाका समाजसेवी कृष्ण खाँणले स्यानिटाइजर र पञ्जा सहयोग गरेका छन् । कोरोना...

-->