पोखरा, १५ चैत – पोखराको पस्र्याङमा रहेको शिव शिखर कृषि सहकारी संस्थाले पोखरा महानगरलाई इलेक्ट्रिक स्पे ट्यांक हस्तान्तरण गरेको छ । पोखरा महानगरले कोरोना रोकथाम र कोरोना भाइसरको संक्रमण न्यूनीकरण गर्न महानगरले थालेको अभियानलाई...
गलकोट नगरपालिकाले वितरण गर्यो पिपिई र सेनिटाइजर
गलकोट, १५ चैत – नगरपालिकाले गलकोट नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक केन्द्र, पत्रकार तथा सुरक्षकर्मीलाई आवश्यकता अनुसार माक्स र सेनिटाइजर वितरण गरेको छह । नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र मार्फत सहज रुपमा स्वास्थ्य सेवा...
कोरोनाबारेको सचेतना फैलाउदै कटुवाल
पर्वत, १५ चैत – पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामबहादुर परियार बिहान सबेरैदेखि कर्नाल फुक्दै ‘स्पिकर’ मा चर्कोसँग बोलेर भन्दै थिए, ‘लौ है गाउँ गाउँमा कोरोनाको जोखिम बढेको छ, तपाईँको गाउँ टोलमा विदेशबाट, सहरबाट कोही...
पोखरा महानगरपालिकामा दमकल मार्फत किटनासक औषधी छर्किदै ।
पोखरा महानगरपालिकामा दमकल मार्फत डिसइन्फेक्टेड (किटनासक) औषधी छर्किदै । विहिवारबाट सुरु गरिएको यो अभियान बजार क्षेत्रभरी जारी छ । यसले कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथाममा सहयोग गर्नेछ ।
तस्विर : राधी कँडेल
...
म्याग्दीका स्थानीय सरकारले बनाए सवा १ करोडको कोष
बेनी, १५ चैत – हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहहरुमध्ये चारवटा स्थानीय तह (सरकार)ले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरस रोकथामका लागि १ करोड ९ लाख रुपैयाँको कोष बनाएका छन् ।
जिल्लाको बेनी...
‘तपाईंको सरकार छ, भोकले कोही मर्नु पर्दैन’
बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेको मजदुर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । हुँदा खाने वर्गको पक्षमा स्थानीय...
बुर्तिबाङमा सुरक्षा कवच हस्तान्तरण
बागलुङ, १४ चैत -कोरोना भाईरस (कोविड १९)संक्रमण नियन्त्रण तथा रोकथामका लागि बागलुङको ढोरपाटन नगरपालिकाले आफ्ना गतिविधिलाई सक्रिय बनाएको छ । सरुवारोगको प्रकोप न्यूनिकरणका लागि नेपाल सरकारले लकडाउन कार्यक्रमलाई प्रभावकारी बनाउँदै गर्दा नगरपालिकाले पनि त्यसको...
बागलुङ नगरमै आए १३३ जना, हेल्थ अपरेशन सेन्टर तयार
बागलुङ, १४ चैत – जिल्लाका सबै स्थानीय तहले बैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलनको काम थालेका छन् । दशवटै स्थानीय तहमा बैदेशिक रोजगारी तथा उच्च शिक्षा आर्जन गरेर फर्किनेहरुको तथ्यांक संकलनका क्रममा शुक्रबार बागलुङमा बिदेशबाट...
धाईरिङका टोल टोलमा सचेतना
वारीबेनी, पर्वत १४ चैत– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङले टोलटोलमै पुगेर कोरोना भाईरस (कोभिड–१९) को बिषयमा जनचेतनामुलक सामग्री बाँड्न थालेको छ । वडा अध्यक्ष टुंगनाथ शर्मा सहितको समुहले वडाका सबै टोलहरुमा पुगेर...
मुख्य चोकमा किटनाशक औषधि (भिडियो सहित)
बागलुङ,१४ चैत– कोरोना भाईरस (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न बागलुङ नगरपालिकाले बजारका मुख्य चोकहरुमा किटनाशक औषधि छर्किन सुरु गरेको छ । सोडिम कोलोराईड मिसाईएको औषधि बजारक्षेत्रका मुख्य चोकहरुमा छर्किन थालिएको हो । किटनाशक...