सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सिकाइयो टिमुरको छोप बनाउन र प्याकेजीङ गर्न

म्याग्दी/ टिमुर उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बेनी नगरपालिका–९ तोरीपानीमा छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम सम्पन्न भएको छ । गुणस्तरीय खाना बनाउनका लागि टिमुरको छोप तथा प्याकेजिङ तालिम आयोजना गरिएको थियो । संरक्षक कृषि सहकारी...

पर्वतको जलजला गाउँपालिका, जसले उद्यमीलाई धितोबिनै ऋण दिन्छ

पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ। तीन वर्षअघि सुरु यस कार्यक्रमबाट हालसम्म ५० जनाले ४९ लाख ७५ हजार बिनाधितो ऋण पाइसकेका छन्। गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा...

पर्वत चुवामा अफ्रिकन स्वाइन फिवर पुष्टि, ७० सुंगुर/बङ्गुर मरे

पर्वत/केही दिन अगाडि जिल्लाको कुश्मा नगरपालिका–८ चुवामा ‘अफ्रिकन स्वाइन फिवर’ शङ्का गरिएकोमा उक्त सङ्क्रमणको पुष्टि भएको छ । चुवामा रहेको एक सुँगुर÷बङ्गुर फार्ममा पालिएकामध्ये ४६ ओटा मरेपछि सङ्क्रमणको बारेमा अनुसन्धान सुरु भएको थियो। जिल्लाको भेटेरिनरी...

चुनावमा दाताबाट उठेको रकम नै बचाए महावीर पुनले, भन्छन्: ‘त्यो रकम गाउँबाट आउनेलाई सहयोग गर्छु’

म्याग्दी / म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका संघिय सांसद महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ लाख बचत रहेको बताएका छन्।  पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार चुनावी अभियानका लागि विभिन्न...

पूर्व मेयरकाे मृत्युमा चैत १ गते पोखरा महानगरमा शोक विदा

पोखरा / तत्कालिन पोखरा उप महानगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर थापाको मृत्युमा पोखरा महानगरपालिकाले चैत १ गते शोक बिदा दिने भएको छ । महानगरले आज एक सूचना जारी गर्दै स्वर्गीय थापाको सम्मानमा पोखरा महानगरपालिका...

कलाकार महेश त्रिपाठीलाई जन्मगाउँमा सम्मान

पोखरा / कलाकार महेश त्रिपाठीलाई उनको जन्म गाउँ कास्कीकोटमा सम्मान गरीएको छ । त्रिपाठीको पछिल्लो प्रर्दशन भएको चलचित्र परानले बक्स अफिसमा ठुलो सफलता प्राप्त गरेको थियो । परानले देश विदेशमा सामाजीक परिवेशको वारेमा धेरैको...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ/  उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी–जोमसोम) ७४ किलोमिटर...

ढोरपाटनमा पहिलो पटक पुग्यो केन्द्रीय लाइनकाे बिजुली

बागलुङ/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युतले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघु जलविद्युत्को भरमा थिए । नेपाल...

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं / देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया...

चुनावी समीक्षा गर्दागर्दै अस्ताए ‘हक्की’ सारथि

पोखरा/ कास्कीको राजनीतिक क्षेत्रमा बिहीबार एउटा अकल्पनिय घटना भयो । कार्यकर्ताको भीडमा ऊर्जा भर्ने, स्पष्ट वक्ता र हक्की स्वभावका धनी नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईन्चार्ज कृष्ण थापाको अप्रत्यासित निधन भयो । निर्वाचनको...

-->