नवलपुर/नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप...
तस्बिर : सिर्जना पन्त बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले दादुरा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ वाडमा पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँ दादुरा संङक्रमणबाट प्रभावित...
म्याग्दी/त्रिपक्षीय सहकार्यमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियमबारे सचेतना अभियान मंगलबारदेखि बेनीमा शुरु गरीएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका र विद्यार्थीको सहकार्यमा ट्राफिक सचेतना शुरु...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिवर’ संग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कताका लागि आह्वान गरिएको छ । कुश्मा नगरपालिका–८ चुवामा रहेको एक बङ्गुर फार्ममा रहेका सुँगुर÷बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यहाँ रहेका...