सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पर्वतका १४ जना उम्मेदवारले जोगाउन सकेनन् जमानत

पर्वत/गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पर्वतका १४ जनाको जमानत जफत हुने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा रहेको व्यवस्था अनुसारको मापदण्ड...

लायन्स क्लब अफ पोखरा हेमजामा सुरेश कुमार श्रेष्ठ

पोखरा/लायन्स क्लब अफ पोखरा हेमजाको लायन वर्ष २०२६÷२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । पोखरा–२५ हेमजा स्थित ट्रि हाउसमा लायन वर्ष २०२५÷२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा शनिबार सम्पन्न निर्वाचनबाट सर्वसम्मत...

‘अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध’

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय...

गण्डकीमा नयाँ शक्तिलाई जनमत

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा गोर्खा बाहेक अन्य जिल्लाको नतिजा आइसकेको छ । गण्डकीमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो । यस पटक गण्डकीका नागरिकले...

पर्वतमा समानुपातिकतर्फ रास्वपाले ३० हजार पाउँदा काँग्रेस एमाले १३ हजारमा सीमित

पर्वत/हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी...

गोरखा-२ बाट रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित

गोरखा / गोरखा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीको भन्दा दोब्बर बढी मत ल्याए । बुर्लाकोटीले २६ हजार ६६० मत ल्याए ।...

ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण बढेपछि सवै बिद्यालय बन्द

बागलुङ / ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण भएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ का बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको हो । ५० जनामा दादुरासंग...

बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो

बागलुङ/जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । आइतबार बेलुकी गनिसकिएको मतअनुसार रास्वपाले क्षेत्र नं. १ मा २२ हजार ८ सय ५९ र क्षेत्र नं. २ मा...

चित्रबहादुरको क्षेत्रमा राजमो उम्मेदवारको जमानत जफत

बागलुङ/ बागलुङ क्षेत्र नम्बर १ निर्वाचनका बेला सधैं प्रतिष्ठाको लडाइ जस्तै बन्ने गर्छ । यसको एउटै कारण हो, बागलुङका ब्रान्ड अर्थात् राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका सादगी नेता चित्रबहादुर केसीको निर्वाचन क्षेत्र भएर...

निर्वाचित भएको भोलीपल्टै सुशिलले खोले सचिवालय

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सुशिल खड्काले आइतबार आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले पत्रकार, कार्यकर्ता र पारिवारिक उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ३ को गुठीमा सम्पर्क कार्यालय तथा...

-->