सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जेनजी सम्झौताका मस्यौदाकार मनिष नवलपुर-२ बाट बने २६ वर्षमै सांसद

पोखरा/ प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नवलपुर २ बाट २६ वर्षीय जेनजी युवा मनिष खनाल भारी मतका साथ विजयी भएका छन्। सो क्षेत्रमा २०७४ देखि नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो चलिरहेकोमा यसपटक खनालले त्यसलाई...

म्याग्दीमा नौ जना उम्मेदवारको जमान जफत

म्याग्दीमा विजयी स्वतन्त्र उम्मेदवार महावीर पुन । तस्बिर : अमृत बास्कुने म्याग्दी/उम्मेदवारी दर्तापछि निकै प्रतिस्पर्धी भनेर प्रचार गरिएकै उम्मेदवारले पनि आफ्नो जमानत जोगाउन सकेनन् । म्याग्दीमा एक स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएको भएपनि ९...

कास्की क्षेत्र नम्बर १ मा रास्वपाका पौडेल विजयी

पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज (गनेस) पौडेल ठूलो मतान्तरसहित विजयी भएका छन् । पौडेलले ३९ हजार ८८३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर...

बागलुङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी

बागलुङ / प्रतिनिधी सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत लिएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...

बागलुङ-१ बाट रास्वपाका सुशिल खड्का विजयी

बागलुङ / प्रतिनिधी सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का भारी मतान्तरले विजयी भएका छन् । उनले २० हजार ९ सय २७ मत ल्याएर बिजयी भएको मुख्य...

कास्की–१ मा रास्वपाका खड्कराज पौडेल (गनेस) को जित पक्का

पोखरा / कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खड्कराज पौडेल (गनेस) को जित पक्का भएको छ । खसेको मतको १४ हजार ८४२ मत गन्न बाँकी रहेका बेला उनी निकटतम...

पर्वतमा रास्वपाका सागर भुसाल विजयी

पर्वत/ पर्वतमा प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल विजयी भएका छन् । उनले २६ हजार ५६१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत पाए । यसैगरी...

बागलुङ-२ मा कडा प्रतिस्पर्धा, रास्वपाका शर्माको अग्रता

बागलुङ / प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका उम्मेदवार बीच कडा प्रतिस्प्रर्धा भएको छ । ४१ हजार ४१४ मत गणना गर्दा रास्वपाका सोम शर्माले ११ हजार...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दी / म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...

म्याग्दीमा महाविरको १४ हजार मतको अग्रता

म्याग्दी / हिमाली जिल्ला म्याग्दीको मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार महाविर पुनले १४ हजार मतले अग्रता लिएका छन् । जिल्लाका ६ मध्ये ५ स्थानीय तह तथा अन्नपुर्णको २ वटा वडा बाँकी हुदा पुनले...

-->