बागलुङ / प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का जीतको नजिक पुगेका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवारसंग फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।
हालसम्म...
बागलुङका दुवै क्षेत्रमा रास्वपाको अग्रता, पछ्याउदै काँग्रेस
बागलुङ / प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा बागलुङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणना परिणाम अनुसार क्षेत्र नं. १ मा रास्वपाका सुशिल खड्का फराकिलो...
स्याङजा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
पोखरा /स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका धनञ्जय रेग्मी विजयी भएका छन् । उनले २९ हजार ७१ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्...
कास्की– २ मा रास्वपाका पौडेल लोकप्रिय मतका साथ विजयी
पोखरा / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल बिजयी भएका छन् । पत्रकारिता पुष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका पौडेल पार्टी सभापति रवि लामिछाने निकटका हुन् ।
विजयी पौडेलले ३१...
कास्की ३ मा रास्वपाकी विना गुरुङ भारी मतकासाथ विजयी
पोखरा / विहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन् । उनले ३७ हजार ७५० मत पाउन सफल भइन्...
ढोरपाटनका थप ५ बालबालिकामा दादुरा पुष्टि
बागलुङ / ढोरपाटन नगरपालिकाको बोबाङ गाउँमा थप ५ बालबालिकामा दादुरा संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट शुक्रबार थप ५ जनामा दादुराको संक्रमण पुष्टि भएको जानकारी आएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख...
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ भारी मतान्तरका साथ विजयी
मनाङ/ हिमालपारीको जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ भारी मतका साथ विजयी भएका छन् । गुरुङको जितसंगै १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा नेपाली कांग्रेसले २ सिट जित्न सफल भएको छ । यसअघि हिमालपारीकै...
बागलुङ १ मा रास्वपाका सुशिल खड्का दोब्बर मतले अगाडि
बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल खड्काले दोब्बर मतले सुरुवाती अग्रता लिएका छन् । खड्काले १ हजार १ सय ३८ मत प्राप्त गरेका छन् ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसा, नेपाली कांग्रेसका...
म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता
तस्बिर : विजय राना
म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका वडा नं. १, २, ३ तथा धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ३ हजार ३ सय ७५ मत पाउँदा उनलाई...
बागलुङ २ मा अग्रता बढाउँदै रास्वपाका शर्मा
तस्बिर : छविलाल पाण्डे
बागलुङ/बागलुङ क्षेत्र नं. २ को मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्माले मतान्तर बढाउँदै गएका छन् । २ हजार २२ मतले अग्रता लिइरहँदा शर्मालाई कांग्रेसका टेकराज पौडेलले पछ्याईरहेका छन् । पौडेलले...